Day: डिसेम्बर 18, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

चाँड़ै फर्ममा फर्किने रोहितको वाचा

ब्रिसबेन: भारतीय कप्तान रोहित शर्माले गत केही समयदेखि उनको ब्याटिंग फर्म औसत रहेको स्वीकार गर्दै उनी आफ्नो खेललाई लिएर असल अनुभव गरिरहेको बताए। यसको साथमा उनले

जीटीए

सिन्कोना गोल्ड कपः पेनल्टी शूटआउटमा जीत हासिल गरी फाइनलमा पुग्यो सिनोल्चु फूटबल क्लब (नाम्ची, सिक्किम)

कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा सिनोल्चु फूटबल क्लबले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा बुधवार

जीटीए

विण्टर कप फूटबल टुर्नामेण्टः रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो युनाइटेड फ्रेण्ड्स (सोम्बारिया)

दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा युनाइटेड फ्रेण्ड्स (सोम्बारिया)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। नव संगम क्लब,

अन्तर्राष्ट्रिय

कंगोमा डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु

अफ्रिकी देश कंगोमा डुङ्गा पल्टिदा २५ जनाको मृत्यु भएको छ। मध्य कंगोबाट किंशासा हुँदै उत्तर–पूर्वमा रहेको इनोंगो शहरमा खचाखच भरिएको डुङ्गा नदीमा पल्टिदा भएको दुर्घटनामा बालबालिकासहित

अन्तर्राष्ट्रिय

क्यान्सरबाट बच्ने खोप बनाउन सफल भएको रुसको दाबी

रुसको स्वास्थ्य मन्त्रालयले मंगलबार आफ्नो अनुसन्धान टोली क्यान्सरको खोप बनाउन सफल भएको घोषणा गरेको छ। यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई

स्वास्थ्य

टेक्नो इण्डिया दामा अस्पतालद्वारा उन्नत अर्थोपेडिक उपचारका लागि नवीनतम रोबोटिक प्रविधि प्रस्तुत

कोलकाता: टेक्नो इण्डिया ग्रुपअन्तर्गतको प्रमुख संस्था र कोलकातामा रहेको ३२० शैय्या क्षमताको सुपर स्पेशियलिटी टर्शियरी केयर अस्पताल टेक्नो इण्डिया दामा अस्पतालले अर्थोपेडिक उपचारका लागि अत्याधुनिक रोबोटिक

साहित्य/कला

सिक्किमका कथाकार युवा बरालको कथा संग्रह छिचिमिराले जित्यो वर्ष २०२४ को साहित्य अकादमी पुरस्कार

गान्तोक: सिक्किमका कथाकार युवा बरालको छिचिमिरा कथा संगहलाई २०२४ को नेपाली भाषाको  साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ। साहित्य अकादमीले जारी गरेको सूचीमा कथाकार बरालको

सिक्किम

क्लाउड एकादशले जित्यो ओपन विन्टर च्यालेन्ज टी-२० कप

मंगन: मंगनको हाइल्याण्डर स्पोर्टिङ क्लबद्वारा आयोजित टी-२ ओपन विन्टर च्यालेन्ज कप २०२४ को खिताब क्लाउड एकादशले जितेको छ। जम्मा २९ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्देश्य युवाहरुलाई

सिक्किम

ठेङ सुरुङबाट वाहनहरुको ओहोरदोहोर शुरु

गान्तोक: गत वर्ष ४ अक्टोबरको राती टिस्टा नदीमा आएको विनासकारी बाढ़बाट प्रभावित उत्तर जिल्लाका सड़कहरु पुनर्बहाली गर्ने कार्य लगातार रुपमा भइरहेको छ। लोहनार्क झील फुटेर टिस्टा

सिक्किम

नाम्चीमा फिट इन्डिया साइक्लिङ ड्राइभ शुरु

नाम्ची: नाम्चीमा फिट इन्डिया साइक्लिङ ड्राइभ शुरु भयो। सिक्किम सरकारका खेलकूद तथा युवा मामिला विभागीय उपनिर्देशक बसन्त प्रधानले अन्तर्राष्ट्रिय फुटबल खेलाडी करिश्मा राईको उपस्थितिमा कार्यक्रमको उद्घाटन

सिक्किम

मन्त्रीको अध्यक्षता स्वच्छताबारे सभा

गान्तोक: राज्यका सडक एवं पुल विभाग मन्त्री एनबी दाहालको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्रमा आज पानी र स्वच्छता अभियानबारे एक सभा सम्पन्न भयो। यस सभामा गान्तोक जिल्लाका

व्यापार/वाणिज्य

भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५: दिल्ली एनसीआरमा फैलिएका तीन फरक स्थानहरूमा १७-२२ जनवरी २०२५ सम्म आयोजना हुँदै

कोलकाता: भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ ले गतिशीलता क्षेत्रमा सहकार्य र नवीनताको नयाँ युगको शुरुवात गर्दै गत वर्षको संस्करणको अद्भूत सफलतापछि अर्को ऐतिहासिक कार्यक्रम हुने वाचा