Day: सेप्टेम्बर 30, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

हिन्द-प्रशान्त क्षेत्रीय संवाद २०२४ (आईपीआरडी -२०२४)

भारतीय नौसेनाको शीर्ष-स्तरीय अन्तर्राष्ट्रिय सम्पर्क नयाँ दिल्ली: भारतीय नौसेनाको यसको वार्षिक शीर्ष-स्तरीय अन्तर्राष्ट्रिय सम्मेलन हिन्द-प्रशान्त क्षेत्रीय संवाद (आईपीआरडी) ३, ४ र ५ अक्टोबर २०२४ मा नयाँ

सिक्किम

विधायक सञ्जीत खरेलको अध्य़क्षतामा ऊर्जा विभागका अधिकारीहरूलाई एक समीक्षा बैठक सम्पन्न

गान्तोक: विधायक एवम् ऊर्जा विभागका सल्लाहकार सञ्जीत खरेलको अध्य़क्षतामा आज विभागका अधिकारीहरूलाई एक समीक्षा बैठक सम्पन्न भयो। यस अवसरमा विभागका सचिव एवम् आय़ुक्त, वरिष्ठ अधिकारी साथै

नेपाल

मेची राजमार्गको हेवा खोलाको बेलि ब्रिज बगाए पछि यातायात बिच्छेद

भद्रपुर: मेची राजमार्गको हेवा taखोलाको बेलिब्रिज बगाएपछि ताप्लेजुङ र पाँचथरका याङवरक, हिलिहाङ तथा फालेलुङ गाउँपालिकाको सडक सम्बन्धविच्छेद भएको छ। वैकल्पिक सडकको रूपमा रहेको तमोर कोरिडोरमा पनि

जीटीए

नमस्ते खरसाङको आयोजनामा किड्स फेशन शो प्रतियोगिता सम्पन्न

अर्नव धनुका प्रिन्स र शिक्षी हङमा सुब्बा प्रिन्सेस चयन खरसाङ: खरसाङको एक लोकल च्यानल नमस्ते खरसाङको आयोजनामा खरसाङमा किड्स फेशन शो कार्यक्रमको आयोजना गरिएको छ। नमस्ते

जीटीए

सोनादा क्षेत्रमा पनि बन्द पालन

सोनादा: चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको दरले हुनुपर्छ भन्ने मांगमा श्रमिक संगठनहरूले डाकेको १२ घण्टा पहाड़ बन्दको व्यापक असर सोनादा क्षेत्रमा पनि देखिएको छ। सोनादा

जीटीए

श्रमिकहरूको बोनसको खरसाङमा श्रमिकहरू उत्रिए सडकमा

१२ घण्टा बन्दपछि खोलियो बन्द खरसाङ: चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको दरले मांग गर्दै दार्जिलिङ पहाड़को आठवटा श्रमिक संगठनहरू पार्वत्य श्रमिक समन्वय मञ्चद्वारा डाकिएको १२

उत्तर-पूर्व

मणिपुर सरकारद्वारा १९ पुलिस थाना बाहेक ६ महिनाका लागि एएफएसपीए विस्तार

इम्फाल: मणिपुर सरकारले सशस्त्र बल (विशेष शक्ति) अधिनियम, १९५८ (एएफएसपीए) को अवधि १ अक्टोबरबाट इम्फाल उपत्यकाका सात जिल्लाका १९ पुलिस स्टेशनहरूको क्षेत्राधिकार बाहेक सम्पूर्ण राज्यमा छ

सिक्किम

मन्त्री गुरूङले गरे क्यु खोलामा नव निर्मित जीप लाइनको उदघाटन

गान्तोक: छुजाचेन समष्टिका विधायक एवं मन्त्री पुरण कुमार गुरुङले छुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत लिङताम-फदामचेन जीपीयु अन्तर्गत क्यु खोलामा नवनिर्मित जीप लाइनको आज विधिवतरूपमा उद्घाटन गरे। यो

सिक्किम

सोरेङमा नार्को समन्वय समितिको सभा

सोरेङ: नार्को समन्वय समितिको मासिक सभा आज सोरेङका जिल्लापाल धिराज सुवेदीको अध्यक्षतमा सम्पन्न भयो। सभामा पुलिस अधिक्षक नहकूल प्रधान, एसआइ प्रदुमन कुमार लगायत विभिन्न विभागका अधिकारीहरूले

सिक्किम

राष्ट्रीय पोषण माह कार्यक्रमको समापन

पाकिम: पाकिम जिल्लामा आयोजित राष्ट्रीय पोषण माहको कार्यक्रमको आज समापन भयो। पाकिम ग्रामीण परियोजना र जोन २ आँगनवाडी कार्यकर्ताहरूद्वारा आयोजना गरिएको यस कार्यक्रमको समापन आसम लिङजेस्थित

जीटीए

महानदी, घैयाबारी, जोगमाया र रङटङ्गमा पनि श्रमिकहरूद्वारा बन्द पालन

खरसाङ: चियाबारी श्रमिकहरूलाई बीस प्रतिशतको दरले बोनस दिनुपर्छ भन्दै डाकिएको पहाड़ बन्दको असर घैयाबारी क्षेत्रमा पनि देखिएको छ। यसको साथै तीनधारे महानदी समष्टिको विभिन्न चियाबारीका श्रमिकहरूले

राष्ट्रिय

अन्तर्राष्ट्रीय संगोष्ठीमा भाग लिन छिरिङ वाङचुक अमेरिका जाँदै

गान्तोक: आगामी १४ अक्टोबरदेखि अमेरिकामा आयोजना हुने “नट टु यङ टु रन, इञ्गेजिङ युथ इन पोलिटिक्स प्रोसेस” कार्यक्रममा सिक्किम राज्यको प्रतिनिधित्व गर्दै छिरिङ वाङचुक लेप्चाले सहभागिता