
इनरुवाका निजी विद्यालयहरुले गठन गरेका छैनन ब्यवस्थापन समिति
भद्रपुर: सुनसरीको इनरुवा नगरक्षेत्रमा रहेका निजी संस्थागत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन नभएको पाइएको छ।इनरुवा नगरपालिका शिक्षा शाखाकी अधिकृत स्वष्तिका दाहालका अनुसार नगरपालिकाले निजी क्षेत्रका विद्यालयमा