मलेसियामा चक्कु प्रहार हुदा एक नेपाली युवाको हत्या

IMG-20240904-WA0114

भद्रपुर: चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या भएको छ। सिराहाका रुपेश यादवको हत्या भएको हो। उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन्। रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए। साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement