Day: सेप्टेम्बर 3, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

ट्राफिक पुलिसद्वारा विद्यार्थीहरूलाई लिएर सचेतना अभियान सञ्चालन

 मालदा: मालदा जिल्ला ट्राफिक पुलिसको पहलमा मंगलबारी चौरिंगी मोडमा मंगलबार दिउँसो विद्यार्थीहरू बीच सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। यस जागरूकता कार्यक्रममा मालदा जिल्ला ट्राफिक

पश्चिम बंगाल

कोचबिहारमा भाजपाका ३२ कार्यकर्ता तृणमूलमा सामेल

कोचबिहार: कोचबिहारको टकागछ राजारहट क्षेत्रका धेरै भाजपा कार्यकर्ता सत्तारुढ तृणमूलमा सामेल भए। उनीहरू मंगलबार साँझ तृणमूल कांग्रेस जिल्ला कार्यालयमा तृणमूल कांग्रेसका जिल्ला अध्यक्ष अभिजित दे भौमिकको

पश्चिम बंगाल

बालिकासित दुर्व्यवहारको आरोप, प्रथामिकी दर्ता

सिलगढी: विधाननगरमा एक आदिवासी नाबालिगको दुर्व्यहारको घटना बाहिर आएको छ। चौधरी सिंह नामका ३५ वर्षीय पुरुषमाथि १२ वर्षीया बालिकालाई दुष्कर्म गरेको आरोप लागेको छ। स्मरण रहोस्,

सिक्किम

सोरेङ जिल्लामा आरम्भ भयो राष्ट्रीय पोषण माह

सोरेङ: सोरेङ जिल्लाको निम्ति महिनाव्यापी राष्ट्रिय पोषण माह २०२४-को आज विधिवत उद्घाटन गरियो। सोरेङ सरकारी महाविद्यालयमा आयोजित एउटा कार्यक्रमबीच रिञ्चेनपोङका विधायक इरुङ तेञ्जिङ्ग लेप्चाले यसको विधिवत

राष्ट्रिय

‘भाइरस युद्ध अभ्यास’: राष्ट्रिय एक स्वास्थ्य मिशन अन्तर्गत आयोजित महामारीको तयारीसँग सम्बन्धित एक मक ड्रिल

राष्ट्रिय एक स्वास्थ्य मिशन अन्तर्गत आफ्नो प्रकारको पहिलो अभ्यास हो: केन्द्रीय मन्त्री जेपी नड्डा नयाँ दिल्ली: राष्ट्रिय एक स्वास्थ्य मिशन (एनओएचएम) को नेतृत्वमा ‘विषाणु युद्ध अभ्यास”

जीटीए

दार्जीलिङ डायनामोको जीत

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा दार्जीलिङ डायनामोले उत्कृष्ट प्रदर्शनको क्रम जारी

जीटीए

जीटीएले ट्राफिक समस्याको समाधानको पहल गर्नु पर्ने हिमालयन ट्रान्सपोर्ट ज्वोइण्ट एक्शन कमिटीको माग

दार्जीलिङ: जीटीएले ट्राफिक समस्याको समाधानको पहल गर्नु पर्ने हिमालयन ट्रान्सपोर्ट ज्वोइण्ट एक्शन कमिटीले माग गरेको छ। क्षेत्रीय समस्या समाधान गर्ने दावीअनुसार जीटीएले यो दिशामा पाइला चाल्नु

सिक्किम

भिडियो कन्फ्रेन्सको माध्यमद्वारा नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा अभिमुखीकरण समन्वय बैठक आयोजित

गान्तोक: राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण (एनडीएमए) ले आज भिडियो कन्फ्रेन्सको माध्यमद्वारा नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा अभिमुखीकरण समन्वय बैठक आयोजन गऱ्यो।बैठक आयोजन गर्नुको उद्देश्य आपदा तयारी र

अन्तर्राष्ट्रिय

इजरायलका प्रधानमन्त्रीमाथि गम्भीर अमेरिकी राष्ट्रपति बाइडेनले लगाए आरोप

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता र युद्धविराम गर्न पर्याप्त काम नगरेको बताएका छन्। अमेरिकाले इजरायली प्रधानमन्त्रीलाई अर्को नयाँ

जीटीए

एकछिनको मुसलधारे पानीले खरसाङ बजारको सड़क खोलामा परिणत

पानीले बगायो स्कुटी खरसाङ: खरसाङ शहरमा केही समय मात्र पनि मुशलधारे पानी पऱ्यो भने शहरका सडकहरूमा पानी बग्ने गर्दछ, फलस्वरूप सडक खोलामा परिणत हुन्छ। आज पनि

साहित्य/कला

डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू लोकार्पित हुने

खरसाङ: डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू लोकार्पित हुने भएको छ। तीनधारेको साहित्य कला संस्थानको आयोजनामा आगामी ८ सेप्टेम्बर आईतबारको दिन तीनधारेको महात्मा गाँधी हलमा

जीटीए

रङ्बुल ग्राम पञ्चायतको नयाँ भवन निर्माणको लागि शिलान्यास

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, दार्जीलिङ अभियान्त्रिकी विभागको देखरेखमा रङ्बुल ग्राम पञ्चायतको नयाँ भवन निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त नयाँ भवन निर्माणको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका