बालिकासित दुर्व्यवहारको आरोप, प्रथामिकी दर्ता

Child-Sexual-Abuse-Rep-Image-1-copy

सिलगढी: विधाननगरमा एक आदिवासी नाबालिगको दुर्व्यहारको घटना बाहिर आएको छ। चौधरी सिंह नामका ३५ वर्षीय पुरुषमाथि १२ वर्षीया बालिकालाई दुष्कर्म गरेको आरोप लागेको छ। स्मरण रहोस्, बालिका सोमबार घरमा एक्लै थिइन्, सोही क्रममा छिमेकी गाउँका एक युवकले घरभित्र पसेर एक्लै भएकी बालिकालाई जबरजस्ती दुष्कर्म गर्ने यास गरेका थिए। यसैबीच, कामबाट फर्किएपछि बालिकाकी बाबुले आमाबाट सम्पूर्ण कुरा थाहा पाएपछि उनीहरूले विधाननगर अनुसन्धान केन्द्रमा लिखित उजुरी दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement