Day: अगस्ट 7, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

गेजिङको क्योङ्गसा स्टेडियममा ७८औं स्वतन्त्रता दिवस समारोह अन्तर्गत रंगारंग सांस्कृतिक कार्यक्रमका साथै फुटबल खेल सम्पन्न

गेजिङ: गेजिङको क्योङ्गसा स्टेडियममा चलिरहेको ७८औं स्वतन्त्रता दिवस समारोह अन्तर्गत आज रंगारंग सांस्कृतिक कार्यक्रमका साथै फुटबल खेल सम्पन्न भयो। पुरुष खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत खेलिएको

जीटीए

जीटीए प्रमुख अनित थापाद्वारा खरसाङका फुटपाथ पसलेहरूलाई दसैँ अघि नयाँ दोकानहरू प्रबन्ध गरिदिने वचन

खरसाङ: जीटीए प्रमुख अनित थापाद्वारा खरसाङका फुटपाथ पसलेहरूले दसैँ अघि नयाँ दोकानहरू प्रबन्ध गरिदिने वचन दिएका छन्। उनले खरसाङलाई सुन्दर अनि व्यवस्थित शहर बनाउनु हो भने

जीटीए

राष्ट्रिय किक् बक्सिङ प्रतियोगितामा खरसाङकी अनिशा तामाङलाई तेस्रो स्थान प्राप्त

खरसाङ: खरसाङ महाविद्यालयकाे अंग्रेजी विभागमा अध्ययनरत् छात्रा अनिशा तामाङले गोवाकोे मापुशामा आयोजित पहिलो, दोस्रो अनि सिनियर मास्टर्स पुरुष अनि महिला राष्ट्रिय स्तरकोे किक् बक्सिङ च्याम्पियनशीपमा पश्चिम

जीटीए

सूर्य फाउण्डेशनद्वारा बाघमारा बस्तीमा सामुहिक वृक्ष रोपणको कार्य सम्पन्न

तीनधारे: आज सूर्य फाउण्डेशनको आयोजनामा तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा सामुहिक वृक्ष रोपण कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा फाउण्डेशनको जोन उप चिफ् बिनोदकुमार महतोको विशेष

जीटीए

खेलो ईन्डिया खेलो राष्ट्रिय स्तरको “हुस्सु” प्रतियोगितामा भाग लिन विद्यार्थी खेलाड़ीहरू शिलङ प्रस्थान

खरसाङ: खेलो ईन्डिया खेलो राष्ट्रिय स्तरीय “हुस्सु” प्रतियोगितामा भाग लिन मङपू टोली शिलङ प्रस्थान गरेका छन्। खेलो ईन्डिया खेलो राष्ट्रिय हुस्सु प्रतियोगितामा अंश ग्रहण गर्न पश्चिम

जीटीए

खरसाङका दुईवटा क्षेत्रीय समाचार च्यानलको स्थापना दिवस पालन

खरसाङ: प्रेस क्लब अफ् खरसाङको सभामा नै खरसाङको दुईवटा क्षेत्रीय न्युज च्यानलहरू नमस्ते खरसाङ अनि हाम्रो खरसाङ टेलिभिजन (एचटिभी) को पनि स्थापना दिवस पालन गरिएको छ।

जीटीए

प्रेस क्लब अफ् खरसाङद्वारा वरिष्ठ पत्रकार सञ्जय प्रधानलाई अभिनन्दन

खरसाङ: खरसाङको वरिष्ठ पत्रकार सञ्जय प्रधानलाई प्रेस क्लब अफ् खरसाङको तर्फबाट अभिनन्दन जनाइएको छ। गत १३ जुलाई २०२४ मा गोर्खाल्याण्डको क्षेत्रीय प्रशासनको तर्फबाट प्रदान गरिने पाद्री

जीटीए

खरसाङमा विश्व कवि रविन्द्रनाथ ठाकुरको ८३औं पुण्यतिथि पालन

खरसाङ: विश्व कवि गुरु रविन्द्रनाथ ठाकुरको ८३औं पुण्यतिथि आज खरसाङमा पालन गरिएको छ। सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमाको आयोजनामा कवि गुरुको पुण्यतिथि कार्यक्रम खरसाङको राज

जीटीए

मङ्पूमा विश्व कवि रविन्द्रनाथ ठाकुरको पुण्यतिथि पालन

मङ्पु: मङ्पूमा विश्व कवि रविन्द्रनाथ ठाकुरको पुण्यतिथि पालन गरिएको छ। विश्व कवि रविन्द्रनाथ ठाकुरले चारपल्ट वास गरेको भूमि मङपूमा रविन्द्रनाथको संग्रहालयमा गुरुदेवको ८३औं पुण्यतिथि आज पालन

पश्चिम बंगाल

राजगञ्जमा पुल भत्किदा यातायात ठप्प

राजगञ्ज: बन्धुनगर-कालीनगर पक्की सडक बीचको कल्भर्ट भत्किएको छ। ट्राफिक जामका कारण बासिन्दा मर्कामा परेका छन्। मंगलबार राति राजगञ्जको माझियाली ग्राम पञ्चायतको महत्वपूर्ण पक्की सडक बन्धुनगर–कालीनगर बीचको

पश्चिम बंगाल

विवाह गर्ने प्रलोभन देखाएर महिलासित शारीरिक सम्बन्ध बनाएको आरोपमा एकजना पक्राउ

सिलगढी: विवाह गर्ने प्रलोभन देखाएर महिलासित शारीरिक सम्बन्ध बनाएको आरोपमा महिला थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम हिमांशु देव शर्मा (४३)

पश्चिम बंगाल

नक्सलबारीमा अपाङ्गता पहिचान शिविर सम्पन्न

नक्सलबारी: भारत सरकारको अलिम्को संस्थाको पहल र विधाननगर समाज कल्याण समाजको व्यवस्थापनमा नक्सलबारीमा अपाङ्गता पहिचान शिविर आयोजना गरिएको थियो।बुधवार युनाइटेड क्लब अफ नक्सलबारीमा आयोजित मेगा पहिचान