Day: जुन 23, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

ट्रकमा आगजनीको घटनाले मानिसमा त्रास

कोचबिहार: जिल्लाको दिनहाटाको बलरामपुर रोडमा आज एक ट्रकमा अचानक आगलागी हुँदा दुईवटा दमकल र बीएसएफको पानी ट्याङ्कीले आगो नियन्त्रणमा लिएका छन्। अचानक भएको आगलागीले सर्वसाधारणमा त्रास

पश्चिम बंगाल

नेपाल तस्करी गर्नुअगावै गैँडाको सिङ्गसहित पक्राउ

सिलगढी: नेपाल तस्करी गर्न अगावै गैंड़ाको सिंगसितै एकजना तस्करलाई पक्राउ गरिएको छ। आरोपी तस्करको नाम अजित कुमार सिंह हो जो मणिपुरमा बस्छ। टुकरियाझार वन विभागको तर्फबाट

जीटीए

कथाकार विनिता छेत्रीको कथा संग्रह ‘एक्लो लुङ्दर” विमोचित

दार्जीलिङ: नेपाली साहित्य सम्मेलन,दार्जीलिङको सुधपा प्रेक्षागृहमा संकल्प प्रोडक्सन अनि ज्ञानकुञ्ज प्रकाशनको संयुक्त आयोजनामा कथाकार विनिता क्षेत्रीको तेस्रो कृति कथा संग्रह ‘एक्लो लुङ्गदर’ को विमोचन गरिएको छ।कथा

जीटीए

बिजनबारीमा आशा कर्मचारीहरूको वार्षिक आम सभा सम्पन्न

बिजनबारी: आशा संघर्ष संगठन दार्जीलिङ पुलबजार खण्ड बिजनबारीको आयोजनामा संगठनका सदस्यहरूलाई लिएर आज संगठनको वार्षिक आम सभा सम्पन्न भएको छ। स्थानीय बिजनबारी डिग्री कलेजको प्रेक्षागृहमा सम्पन्न

पश्चिम बंगाल

बंगाल सरकारको हाउस कमिटीको एक प्रतिनिधि टोली आइतवार मिरि

मिरिक: पश्चिम बंगाल सरकारको हाउस कमिटीको एक प्रतिनिधि टोली आइतवार मिरिक आइपुगेको छ। उक्त हाउस कमिटीको चेयरम्यान तपस ब्यानर्जी, विधायक एवं सदस्या चन्दना बाउरी, विधायक परेस

जीटीए

एनडीए सुम्बुकका संस्थापक सिस्टर मुक्तिलाई पहिलो ब्याचका विद्यार्थीहरुद्वारा सम्मान

बिजनबारी: दार्जिलिङ पुलबजार खण्डको झेपी ग्राम पञ्चायतमा अंग्रेजी शिक्षाको बिजारोपन गर्ने प्रमुख विद्यालयको नाम हो एनडीए सुम्बुक। १९८६ सालमा स्थापित यस विद्यालयको स्थापनामा प्रमुख भूमिका निभाउनेहरुमा

पश्चिम बंगाल

डेंगु सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

सिलगढी: सिलगढ़ी नगरनिगमको वार्ड नम्बर-२९ मा आइतवार डेंगुलाई लिएर जागरूकता ऱ्याली निकालियो। सोलिड वेस्ट म्यानेजमेन्ट कमिटीको पहलमा निकालिएको उक्त ऱ्याली वार्ड कमिटी कार्यालय अगाड़िबाट शुरू गरियो

जीटीए

घैयाबारी ग्राम पञ्चायत तीनको नयाँ कमान क्षेत्रमा चितुवाको रगरगी

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको सिलिम हिल चियाबारीको नयाँ कमान क्षेत्रमा अहिले घरि चितुवाको रगरगी रहेको जानकारी प्राप्त भएको छ। तीनधारेदेखि केही पर

जीटीए

तीनधारेको गैरी गाउँमा सम्मान कार्यक्रम सम्पन्न

खरसाङ: तीनधारेको गैरी गाउँस्थित गोदावरी संघ भवनमा संघका संस्थापक सदस्य अनि पूर्व सचिव कुमार भूजेललाई संघको तर्फबाट सम्मानस्वरुप सम्मान पत्र प्रदान गर्दै संघको सदस्यताबाट विदाई समारोह

जीटीए

खरसाङको टेकवीर बस्तीमा सर सफाई कार्य सम्पन्न

खरसाङ: आफ्नो गाउँ आफै सफा राखौ भन्दै खरसाङ नगरपालिकाको वार्ड नम्बर २ टेकवीर बस्तीमा गाउँ सर सफाई गरिएको छ। बर्खा झरीमा गाउँ घरको बाटोतिर झारपात बढेर

सिक्किम

मुख्यमन्त्री प्रेमसिंह तामाङले गृहमन्त्री अमित शाह लगायत अन्यहरूसँग गरे भेट

गान्तोक: दिल्लीको आधिकारिक भ्रमणमा रहेका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज संसदीय केन्द्रीय मामिला एवम अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजुसँग उनको सरकारी निवासमा भेट गरे। भेटको

सिक्किम

दिल्लीमा आयोजित एनईपी-२०२० मा विद्या भारती, सिक्किमको सहभागिता

गान्तोक: राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० लाई लिएर दिल्लीमा दुई दिवसीय राष्ट्रिय स्तरको कार्यशाला आयोजन गरियो। राष्ट्रिय अध्यापक शिक्षा परिषदद्वारा आयोजित उक्त कार्यशालामा विद्या भारती अखिल