बंगाल सरकारको हाउस कमिटीको एक प्रतिनिधि टोली आइतवार मिरि

IMG-20240616-WA0272.jpg

मिरिक: पश्चिम बंगाल सरकारको हाउस कमिटीको एक प्रतिनिधि टोली आइतवार मिरिक आइपुगेको छ। उक्त हाउस कमिटीको चेयरम्यान तपस ब्यानर्जी, विधायक एवं सदस्या चन्दना बाउरी, विधायक परेस मुर्मु, अरूप धारा, आशिष् कुमार विश्वास आदिलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका चेयरम्यान अन्जुल चौहान, जीटीए पर्यटन विभागका कार्यकारी सभासद नोर्देन शेर्पा अनि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले खदार्पण अनि उपहार प्रदान गरेर मिरिकमा स्वागत जनाएका छन्।
यस अवसरमा जीटीएका प्रतिनिधिहरूले हाउस कमिटीको टोलीसित लामो समयसम्म विविध विषयमा चर्चा गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement