Day: अप्रिल 21, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

बीजेपी उम्मेदवार अभिजीत गांगुलीको समर्थनमा सार्वजनिक सभा आयोजित

नेता शुभेन्दु अधिकारीको उपस्थिति कोलकाता: तम्लुक लोकसभाका भाजपा उम्मेदवार अभिजित गांगुलीको समर्थनमा महिला मोर्चाले आज पूर्वी मेदिनीपुरको महिषादलको चोलाबारी मैदानमा एक सार्वजनिक सभा आयोजना गरेको छ।

राष्ट्रिय

‘इंडिया’ गठबंधनको महार्‍यालीमा अरविन्द केजरीवाल र हेमन्त सोरेनको लागि मञ्चमा राखियो खाली चौकी

राँची: राँचीमा ‘आईएनडीआईए‘ गठबन्धनको र्‍यालीमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनको लागि मञ्चमा दुईवटा चौकी खाली राखिएको थियो। केजरीवाल र सोरेन विभिन्न

जीटीए

भाजपा र तृणमूल भागोप्रमोलाई भोट दिने कुनै आधार छैन: अजय एडवाडर्स

दार्जीलिङ: भाजपा र तृणमूललाई भोट हाल्ने कुनै आधार छैन भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। ईण्डी गठबन्धन समर्थित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले पोख्रेबुङमा

जीटीए

साहित्यकार शिशुपाल शर्माको निधनमा गोर्खा जनपुस्ताकालय खरसाङद्वारा शोक सभा

खरसाङ: साहित्यकार शिशुपाल शर्माको निधनमा गोर्खा जनपुस्ताकालय खरसाङद्वारा शोक सभाको आयोजना गरेको छ। भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो संस्था गोर्खा जनपुस्ताकालयको सदस्य रहेका खरसाङका साहित्यकार शिशुपाल शर्माको

जीटीए

विनय तामाङ विरूद्व कार्वाही गरिने भीपी सिंहले दिए संकेत

दार्जीलिङ: विनय तामाङ विरूद्व पार्टीले कार्वाही गरिने संकेत कांग्रेस अब्जर्वर भीपी सिंहले दिएका छन्। कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको चुनाव प्रसारमा अंश ग्रहण गर्न दिल्लीबाट कांग्रेस

विचित्र संसार

इनभिजिबिलिटी शिल्ड मान्छे अदृश्य हुने उपकरण

लण्डनस्थित इनभिजिबिलिटी शिल्ड (अदृश्यता शिल्ड)  कम्पनीको टोलीले मानिस अदृश्य हुने प्रविधि बनाएको छ। यो प्रविधि विकास गर्न चार वर्ष लागेको थियो। यो एक प्रकारको शिल्ड हो

उत्तर-पूर्व

भारत र म्यानमार जोड्ने जोखावथर पुल पुनः खोलियो

चम्फई (मिजोरम): लोकसभा सांसद चुनावको कारण अस्थायी रूपमा बन्द भएपछि भारत र म्यानमार जोड्ने चम्फई जिल्लामा अवस्थित जोखावथर पुल २० अप्रिलमा पुनः खोलिएको छ। जोखावथर शाखा

उत्तर-पूर्व

मेघालय सरकार र प्रतिबन्धित एचएनएलसी बीचको शान्ति वार्ताको भविष्य अनिश्चित

शिलोङ: मेघालय सरकार र प्रतिबन्धित हाइनीवट्रेप नेशनल लिबरेशन काउंसिल (एचएनएलसी) बीचको शान्ति वार्ताको भविष्य अनिश्चित छ किनभने आतंकवादी संगठनले सरकारको भर्खरको अपीललाई प्रतिक्रिया दिएको छैन। एचएनएलसीका

जीटीए

मानिसहरू कम्ती भएको कारणले दार्जीलिङमा गृहमन्त्री अमीत शाहको कार्यक्रम रद्द भएको हो: अनित थापा

दार्जिलिङ: सोचेकोभन्दा मानिसहरू कम्ती देखेर गृहमन्त्री अमीत शाहको कार्यक्रम दार्जिलिङमा रद्द भएर अरुतिर नै गएको आरोप भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले लगाएका छन्। अमित शाह दार्जीलिङको

सिक्किम

चुनाउ पछि एसडीएफ-को पहिलो सीएलसी बैठक

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले चुनाउमा हार होस या जीत सिक्किम र सिक्किमेको हित सर्वोपरी हुनपर्ने कुरामा जोर दिएका छन्।

पश्चिम बंगाल

चुनावपछि पनि कोचबिहारमा हिंसा जारी

तृणमूलले बीजेपी क्षेत्रीय संयोजकलाई कुटेको आरोप कोचबिहार: लोकसभा चुनावपछि पनि कोचबिहारमा हिंसा जारी छ। दिनहाटापछि तृणमूलले कोचबिहारको दौगौरी क्षेत्रमा बीजेपी क्षेत्रीय संयोजकलाई कुटपिट गरेको आरोप लागेको

जीटीए

अमीत शाहको हेलिकप्टर बाघडोगराबाट उडेन

फोनबाट सुनाए उनको सन्देश दार्जीलिङ: खराब मौसमको कारण गृहमन्त्री अमित शाह दार्जीलिङको चुनावी सभामा सामेल हुन सकेनन्। उनको सन्देश दार्जीलिङ लोकसभा केन्द्रका उम्मेदवार राजु विष्टले मञ्चबाट