बीजेपी उम्मेदवार अभिजीत गांगुलीको समर्थनमा सार्वजनिक सभा आयोजित

IMG-20240421-WA0281.jpg

नेता शुभेन्दु अधिकारीको उपस्थिति

कोलकाता: तम्लुक लोकसभाका भाजपा उम्मेदवार अभिजित गांगुलीको समर्थनमा महिला मोर्चाले आज पूर्वी मेदिनीपुरको महिषादलको चोलाबारी मैदानमा एक सार्वजनिक सभा आयोजना गरेको छ। सभामा प्रमुख वक्ताका रुपमा प्रदेश प्रतिपक्षी दलका नेता शुभेन्दु अधिकारीको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement