कोलकाता: आसनसोल लोकसभा क्षेत्रका भाजपा उम्मेदवार सुरिंदर सिंह अहलुवालियाले आइतबार पाण्डवेश्वर विधानसभा अन्तर्गत शीतलपुर दुर्गा मन्दिरमा पूजा गरेर आफ्नो चुनावी अभियान शुरु गरे। उनले आइतबार शितलपुर दुर्गा मन्दिरमा पूजाअर्चना गरेका थिए। त्यसपछि उनले शितलपुर गाउँमा चुनावी अभियान शुरु गरे।










