Day: अप्रिल 21, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नेपाल

बागेश्वर बाबाले विराटनगरमा गरे पशुपतिनाथ मन्दिरको उद्घाटन

झापा (नेपाल): भारतको बागेश्वर धाम शक्तिपिठका पिठाधिस धिरेन्द्र कृष्णशास्त्रीले आज विराटनगरमा पशुपतिनाथ मन्दिरको उद्घाटन गरेका छन्। विराटनगरका कविन श्रेष्ठ, विनय चौधरी, सीतादेवी अग्रवाल, प्रशान्त तातेड र

नेपाल

पाँचथरमा टाटा सुमो दुर्घटनाझापका १४ जना घाइते

झापा (नेपाल): मेची राजमार्गको पाँचथर खण्डमा टाटा सुमो दुर्घटना हुँदा झापका १४ जना घाइते भएका छन्। ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको टाटा

पश्चिम बंगाल

भारत अहिले बलियो छ: राजनाथ सिंह

सिलगढी: केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले दार्जीलिङ लोकसभा समष्टिका भाजपा उम्मेदवार राजु बिष्टको समर्थनमा सिलगढीको वार्ड नम्बर २८ मा टिकियापाडा मैदानमा जनसभालाई सम्बोधन गरे। बैठकमा भाजपा

उत्तर-पूर्व

मोदीका कारण चीन र पाकिस्तान चुप रहेको त्रिपुराका मुख्यमन्त्रीको दाबी

धलाई: त्रिपुराका मुख्यमन्त्री डा. माणिक साहले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको सुदृढ नेतृत्वका कारण भारतका लागि सधैं समस्या सिर्जना गर्ने चीन र पाकिस्तानजस्ता देश मौन रहेको बताए।

अन्तर्राष्ट्रिय

इरानले आफ्नो शक्ति प्रदर्शन गरेको अलि खोमेनीको दाबी

इरानका सर्वोच्च नेता अलि खोमेनीले इजरायलमा यस महिनाको आक्रमणको लागि देशको सशस्त्र सेनालाई धन्यवाद दिएl उनले भने कि देशले जतिसुकै लक्ष्य बनाए पनि आफ्नो शक्ति प्रदर्शन

खेलकुद

रसेलको अलराउण्ड प्रदर्शनले केकेआरको रोमाञ्चक जीत

काेलकत्ता: कलकत्ता नाइट राइडर्स (केकेआर)-ले आईपीएल २०२४-को रोमाञ्चक म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-लाई १ रनले पराजित गऱ्यो। ईडन गार्डन्समा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै

पश्चिम बंगाल

भाजपाकी अग्निमित्रा पलद्वारा मुख्यमन्त्री ममता ब्यानर्जीको आलोचना

पश्चिम मेदिनीपुर: भाजपा मेदिनीपुरकी उम्मेदवार अग्निमित्रा पलले आइतबार मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो राजनीतिक फाइदाको लागि पुलिस र प्रशासनको दुरुपयोग गरेको आरोप लगाइन्। उनले भनिन्, ‘मुख्यमन्त्री ममता

करियर/रोजगार

एनटीएद्वारा सीयुईटी परीक्षाको तालिका सार्वजनिक

नयाँ दिल्ली: राष्ट्रिय परीक्षण एजेन्सीले सीयुईटी युजी २०२४ परीक्षाको लागि विस्तृत मिति पत्र जारी गरेको छ। देशभरका विभिन्न तोकिएका केन्द्रमा १५ मईदेखि शुरु हुने परीक्षा २४

पश्चिम बंगाल

सीएएलाई संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन: राजनाथ सिंह

मालदा: नागरिकता संशोधन कानून (सीएए) को बारेमा मुख्यमन्त्री ममता ब्यानर्जीले झुट फैलाएको रक्षामन्त्री राजनाथ सिंहले आरोप लगाएl उनले भने, ‘य कानूनले उत्पीडित अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्नेछ।‘

सिक्किम

राज्यमा पर्यटकहरूको आगमन संख्यामा दिन प्रतिदिन वृद्धि

गान्तोक: सिक्किम राज्यमा लकडाउन पछि पर्यटकहरूको आगमन संख्यामा तीब्र वृद्धि भइरहेको छ। विशेष गरेर दुई वर्षसम्म लकडाउन हुँदा राज्यको पर्यटन क्षेत्रमा धेरै नोक्सानी पुगेको थियो। तर

पश्चिम बंगाल

चर्को गर्मीको चपेटामा बंगाल, ६ जिल्लामा रेड अलर्ट

कोलकाता: मौसम विभागका अनुसार कोलकाताको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ। अहिले यहाँको तापक्रममा कुनै परिवर्तनको सम्भावना छैन। कोलकातामा बुधबारसम्म गर्मीको लहर जारी रहने सम्भावना छ।

राष्ट्रिय

अब ६५ वर्ष पुगेपछि पनि स्वास्थ्य बीमा पोलिसी खरिद गर्न सकिने

नयाँ दिल्ली: धेरै भन्दा धेरै मानिसहरूले स्वास्थ्य बीमाको सुविधा पाउनको लागि, बीमा नियामक आईआरडीएआईले यससँग सम्बन्धित ठूलो घोषणा गरेको छ। आईआरडीएआईले स्वास्थ्य बीमा क्षेत्रलाई फराकिलो बनाउन