
चुनाउको सर्वेक्षण गर्न पुलिस पर्यवेक्षकहरू सिक्किम आइपुगे
गान्तोक: आगामी चुनाउलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै छ वटा जिल्लाको निम्ति पुलिस पर्यवेक्षकहरू सिक्किम राज्य आइपुगेका छन्। सोरेङ जिल्लाको निम्ति आइपीएस पुलिस पर्यवेक्षक भाग्यश्री

















