Day: मार्च 10, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

तीनैवटा प्रारूपमा भारत नम्बर १ टीम

नयाँ दिल्ली: धर्मशालामा ईंग्ल्याण्डलाई ईनिंग्स र ६४ रनले पराजित गरेपछि रोहित शर्माको कप्तानीमा रहने टीम इण्डियाले आईसीसीको तीनैवटा प्रारूपमा शीर्ष ऱ्याङकिंग हासिल गर्नको साथै आईसीसी वर्ल्ड

जीटीए

इम्पोइज युनियन खरसाङ‌द्वारा विश्व नारी दिवस पालन

खरसाङ: इम्पोइज युनियन खरसाङ‌द्वारा आज विश्व नारी दिवस खरसाङमा पालन गरेको छ। रमेशकुमार रसाईलीद्वारा सञ्चालित यस कार्यक्रममा एपीओ एनजेपी सन्तोषकुमार दत्त प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

उत्तर-पूर्व

शाेनितपुरमा १,३७० करोडको विभिन्न परियोजनाहरूको लोकार्पण एवं शिलान्यास

शाेनितपुर(असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले जिल्लाको बरसला विधानसभा क्षेत्र अन्तर्गत सितलमारीमा मोडल आवासीय विद्यालयको उद्घाटन गर्नका साथै ५० मेगावाटको सौर ऊर्जा परियोजनाको पनि भूमि-पूजन गरे।

उत्तर-पूर्व

मोनोलिथ महोत्सवको समापन

शिलङ(मेघालय): माउफ्लाङको खासी हेरिटेज गाउँमा तीनदिने मोनोलिथ महोत्सव शनिबार समापन भएको छ। केएचएडीसीले आयोजना गरेको महोत्सवमा खासी समुदायको समृद्ध संस्कृति, खानपिन, परम्परा र रीतिरिवाजको प्रदर्शनी गरिएको

उत्तर-पूर्व

मुख्यमन्त्री कोनराड के संगमाले शुरु गरे ‘माई सिटी’ अभियान

शिलोङ(मेघालय): मेघालयका मुख्यमन्त्री कोनराड के संगमाले आज सामुदायिक सरसफाई अभियान माई सिटी अभियानको शुभारम्भ गर्नुका साथै यस अवसरमा धनकेटीमा आयोजना गरिएको सरसफाइ अभियानमा पनि भाग लिनुका

पश्चिम बंगाल

लोकसभा चुनाव २०२४: टीएमसीद्वारा उम्मेदवारहरूको नाम घोषणा   

कोलकाता: ब्रिगेड परेड ग्राउण्डमा अल इण्डिया तृणमूल कांग्रेस (टीएमसी)को विशाल जनसभामा पार्टीकी सुप्रिमो तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले लोकसभा चुनावका लागि सबै ४२ जना उम्मेदवारहरूको

राष्ट्रिय

स्मृति इरानीले भर्चुअल माध्यमद्वारा बौद्ध विकास कार्यक्रमको शुभारम्भ गरिन्

गेजिङ: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सञ्चमान लिम्बू सरकारी डिग्री कलेजबाट बौद्ध विकास कार्यक्रमको शुभारम्भ कार्यक्रममा भर्चुअल माध्यमद्वारा सहभागी बने। केन्द्रिय अल्पसंख्यक मामिला मन्त्री स्मृति जुबिन इरानीले

जीटीए

प्रधानमन्त्रीले पहाड़ र गोर्खाहरूको लागि केही घोषणा नगर्नु भाजपा गोर्खाहरूको लागि इमान्दार छैनन् भन्ने प्रमाणित भएको छ: सुवास प्रधान

खरसाङ: गोर्खाको सपना मेरो सपना भन्ने प्रधानमन्त्रीले दश वर्षपछि गोर्खाहरूको लागि हिजो केही ठूलो घोषणा गर्ने सबैले ठूलो आशा गरेका थिए। तर केही घोषणा भएन अनि

जीटीए

गोर्खाल्याण्डको भुप्रोलाई दन्काउने प्रयासमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूह    

खरसाङ: अलग राज्य गोर्खाल्याण्डको आन्दोलनले जन समर्थन नपाएको होइन, यसको लागि जन समुद्रको भेल उर्लिएको सबैलाई थाहा भएकै होl यसबारेमा यहाँ बखानी रहेन कुनै आवश्यकता छैनl

सिक्किम

मुख्यमन्त्री तामाङद्वारा गेजिङ जिल्लामा विभिन्न पूर्वधारको उदघाटन

गेजिङ: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गेजिङ जिल्लामा निर्मित विभिन्न पूर्वाधारहरुको उद्घाटन गरेर यहाँका जनतालाई समर्पण गरे। आज बिहान मुख्यमन्त्री तामाङले सञ्चमान लिम्बू डिग्री सरकारी महाविद्यालयको

जीटीए

खरसाङ खण्ड पञ्चायत समिति र खरसाङ खण्डको १४ वटै ग्राम पञ्चायतहरूको आयोजनामा विभिन्न विकास परियोजनाहरूको शिलान्यास

खरसाङ: खरसाङ खण्ड पञ्चायत समिति र खरसाङ खण्डको १४ वटै ग्राम पञ्चायतहरूको आयोजनामा विभिन्न विकास परियोजनाहरूको शिलान्यास गरिएको छ। खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको दुई

पश्चिम बंगाल

नाबालिक जोड़ीको शव भेटियो

सिलगढ़ी: सिलगढ़ी महकुमाको खोरीबाड़ीमा आइतवार नाबालिक जोड़ीको शव भेटिएपछि क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। घटना खोरीबाड़ीस्थित टुकरियाझार वनाञ्चलको रामभोला जोत क्षेत्रको हो। मृतक जोड़ीको नाम देव