इम्पोइज युनियन खरसाङ‌द्वारा विश्व नारी दिवस पालन

IMG-20240310-WA0167.jpg

खरसाङ: इम्पोइज युनियन खरसाङ‌द्वारा आज विश्व नारी दिवस खरसाङमा पालन गरेको छ। रमेशकुमार रसाईलीद्वारा सञ्चालित यस कार्यक्रममा एपीओ एनजेपी सन्तोषकुमार दत्त प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा इभालता साईमिक, भूतपूर्व रेलवे प्रेसको फोरमेन उपस्थित थिए। कार्यक्रममा सन्तोष दत्तले आफ्नो सम्भाषणमा बन्द प्रेस कर्मचारीको पदोन्नतिको निम्ति पनि भविष्यमा कार्य गरिदिने वचन दिएका छन्। यसै अवसर‌मा कल्याणी प्रधान अनि उनका सह‌योगीहरद्वारा भायोलिनमा केही राम्रा धुनहरू प्रस्तुत गरे टका थिए।

कार्यक्रममा डिमु लेप्चा लामा, शाखा अध्यक्षाद्वारा समस्त उपस्थित नारीहरूलाई धन्यवाद दिइन् भने अन्त्यमा विशाल मुखिया शाखा सचिवद्वारा नारी विषयलाई धेरै उत्थानमूलक विषयहरू प्रस्तुत गरेका थिए भनी जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement