
पाकिम जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर प्रशिक्षण
गान्तोक: पाकिम जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। विशेष गरेर आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई सफलतापूर्वक