
झारखण्डका मुख्यमन्त्रीको दिल्ली आवासबाट ३६ लाख नगद र दुईवटा लग्जरी वाहन जफत
नयॉं दिल्ली: प्रवर्तन निदेशालय (ईडी) को टीमले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनको राजधानी दिल्लीस्थित आवासको तलासीपछि ३६ लाख रूपियॉं नगद, दुईवटा लग्जरी कार र केही आपत्तिजनक दस्तावेज


















