एक जना किशोरी सामूहिक दुष्कर्मको शिकार

IMG-20240130-WA0156.jpg

सिलगढी: गत २१ जनवरीको राति सिलगढीसित संलग्न जलपाइगढी जिल्लाको एउटा ठाउँमा एक जना किशोरीलाई आफ्नै घरमा पाँच जना युवकहरूले सामूहिक दुष्कर्म गरेर भिडियो बनाएको घटना अघि आएको छl ती किशोरी सिलगढीकै एउटा स्कूलकी पूर्व विद्यार्थी रहेको समाचार छl उनकी बाबु राति आफ्नो ड्युटीमा भएको बेला एक्लै देखेर नजिकैको गाउँका पाँच जना युवकले सामुहिक दुष्कर्म गरेको समाचार छl यस घटनासित संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको समाचार छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement