असम पुलिसका ६४ इन्स्पेक्टरहरूको स्थानान्तरण

65b87574863cb-assam-police-30050782-16x9.jpeg

गुवाहाटी: राज्यमा पुलिस प्रशासनलाई अझ बढ़ी सशक्त बनाउने उद्देश्य अन्तर्गत असम पुलिसद्वारा व्यापक मात्रामा स्थानान्तरण गरिएको छ। पुलिसद्वारा दिइएको औपचारिक सूचना अनुसार राज्यका ६४ जना पुलिस इन्स्पेक्टरहरूलाई स्थानान्तरण गरिएको छ। यो स्थानान्तरणलाई तत्काल प्रभावसित लागू गरिएको छ।

ज्ञात रहोस्, आगामी दुई महिनाभित्रमा सम्पन्न भइरहेको लोकसभा चुनाउलाई मध्यनजर गर्दै असम पुलिसका महानिरीक्षक (प्रशासन)-द्वारा जनहितमा यो आदेश जारी गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement