
‘इण्डिया नाम मैले राखेकी हुँ, तर बैठका मलाई नै सम्मान दिँदैनन्: ममता
राम मन्दिरको खर्चलाई लिएर प्रश्न तेर्साइन् काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार राम मन्दिरको प्राण प्रतिष्ठा भएको दिन कोलकातामा लामो पदयात्रा गरिन्। हिन्दू, मुस्लिम, सिख