
देवाशीष प्रमाणिकलाई फेरि टीएमसी डाबग्राम-फूलबारी ब्लक अध्यक्षको पदभार
राजगञ्ज: तृणमूल कङ्ग्रेसको डाबग्राम-फूलबारी ब्लक अध्यक्षका रूपमा फेरि देवाशीष प्रमाणिकलाई पदभार सुम्पिएको छ। यसभन्दा अघि देवाशीष प्रमाणिकले लगभग ८ वर्षसम्म ब्लक अध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् भने तिनलाई फेरि