Day: जनवरी 18, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

रेलिंग च्याम्पियन्स ट्रफीःआयुष फूटबल क्लब सेमिफाइनलमा

१८ जनवरीः रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको चौथो सीजनमा आयुष फूटबल क्लब, सुकनाले शुरुमै दुई गोल खाए पनि असाधारण पुनरागमनको साथ

क्षेत्रीय

सिटिज़न एक्सन पार्टीको महिला परिषदले गऱ्यो मुख्यमन्त्री पीएस गोलेको आलोचना

गान्तोक: सिटिज़न एक्सन पार्टीको महिला परिषदले डाकेको पत्रकार सम्मेलनमा महिला प्रवक्ता फुरी शेर्पाले बिहीबार एसकेएम सरकारले साधारण जनतालाई र सरकारी कर्मचारीहरुलाई धम्क्याउने काम गरेको तर उत्तर

अन्तर्राष्ट्रिय

थाइल्याण्डको पटाखा कारखानामा विस्फोट, २३ जनाको मृत्यु

थाइल्याण्डको एउटा पटाखा कारखानामा भएको भीषण विस्फोटमा २३ जनाको मृत्यु भएको छ। विस्फोटपछि घटनास्थलमा पुगेका उद्धारकर्मीहरूले कारखानामा कसैलाई जीवित नभेटिएको बताएका छन्। थाइल्याण्डको राजधानी ब्यांककबाट करिब

अन्तर्राष्ट्रिय

इरानमाथि पाकिस्तानले पनि जवाबी आक्रमण गरेको दाबी

बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस हमलामा पाकिस्तानी सेनाले

खेलकुद

अष्ट्रेलियन ओपनःदोस्रो राउण्डमा हारे सुमित नागल

मेलबर्न, १८ जनवरीः अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्ट २०२४-मा भारतका स्टार टेनिस खेलाड़ी सुमित नागलको अभियान समाप्त भयो। उनले दोस्रो राउण्डमा चीनका खेलाड़ी जुनचेंग शांग विरुद्ध हारको

क्षेत्रीय

सीबीआईले कोर्टमा भऩ्यो- सीटको सदस्यको नाम तय गर्न केही समय चाहियो

कोलकाताः संदेशखालीमा ईडीमाथि भएको हमला मामिलामा कलकत्ता हाईकोर्टले एक सीट गठन गरी जाँचको आदेश दिएको छ। सीबीआई र राज्य पुलिलाई लिएर एक एसआइटी वा विशेष जाँच

क्षेत्रीय

राज्यपाल र राज्य सरकारमा फेरि बढ्यो गतिरोध, पीएससी सदस्यहरूको नियुक्तिमा विवाद

कोलकाताः राजभवन र राज्य सचिवालय नवान्नबीच विवाद थामिने नाम लिइऱहेछैन। यस पाली ”पश्चिम बंगाल लोक सेवा आयोग” (पीएससी) का अध्यक्ष र सदस्यहरूको नियुक्तिलाई लिएर गतिरोधको स्थिति

क्षेत्रीय

प्राण प्रतिष्ठाको दिन मुख्यमन्त्रीको आवास नजिक सीधा प्रसारण, प्रसाद पनि बाँड़िने

कोलकाताः आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको भव्य कार्यक्रमको सीधा प्रसारण अब मुख्यमन्त्री ममता ब्यानर्जीको आवास नजिक हुनेछ। कालीघाटको सीएम आवासदेखि थोरै टाढ़ा कालीघाट

क्षेत्रीय

सिक्किमका पूर्व डीएसपी डाने भोटिया कस्तूरीको बिन्द र राजपङ्खीको छाला तस्करीको अभियोगमा सिलगढ़ीमा पक्राउ

गान्तोक: सिक्किमको पूर्व डीएसपी तादोङ निवासी डाने भोटियालाई बागडोगरा फरेस्ट रेन्जले कस्तुरीको दुईवटा बिन्द र राजपङ्खीको छालासितै तस्करीको आरोपमा पक्राउ गरेको छ। उनलाई उत्तर बङ्गाल विश्वविद्यालयको

क्षेत्रीय

हाईकोर्टले मनरेगा भ्रष्टाचार जाँचको निम्ति बनायो समिति

कोलकत्ताः कोलकत्ता उच्च न्यायालयले ”मनरेगा योजना” मा भ्रष्टाचारको जाँचको निम्ति तीन सदस्यीय समितिको गठन गरेको छ। समितिमा केन्द्रबाट एक प्रतिनिधि, राज्यबाट एक प्रतिनिधि र एक महालेखाकार

राष्ट्रिय

राहुल गान्धीलाई आमगुरीमा यात्रा गर्ने साहस छैन: पीयूष हजारिका

गुवाहाटीः राज्यका सूचना जनसम्पर्क, जल संसाधन आदि मामिलाहरूका मन्त्री पीयूष हजारिकाले कांग्रेस सांसद राहुल गान्धीसित आमगुरीमा ‘भारत जोड़ो न्याय यात्रा’ गर्ने साहस छैन, यसैले उनी त्यहाँबाट

क्षेत्रीय

सचिवालय जाने क्रममा अचानक बाटोमा रोकिइन् मुख्यमन्त्री ममता, सफाई कर्मीहरूबीच बाँड़िन् कम्बल

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार राज्य सचिवालय नवान्न गएको समय बाटोमा रोकिएर सफाई कर्मीहरूबीच कम्बल बाँड़िन्। कठ्याङ्ग्रिने जाड़ो भएपनि सपाई कर्मीहरूको छुट्टी छैन र