
सिक्किम र अरुणाचल प्रदेशबाट सात सदस्यीय मिडिया टोली पाँच दिवसीय भीबीएसवाई प्रेस यात्रामा दिल्ली प्रस्थान
गान्तोक: विकसित भारत सङ्कल्प यात्रा (भीबीएसवाई) १५ नोभेम्बर, २०२३ मा शुरु गरिएको भारत सरकारको एक पहल सम्पूर्ण भारतमा प्रमुख केन्द्रिय योजनाहरूको कार्यान्वयनको बारेमा जागरूकता बढ़ाउन र