Day: डिसेम्बर 24, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राज्यपाल बोसले हटाएका उपकुलपतिलाई राज्य सरकारद्वारा पुनर्बहाल

कोलकाता: पश्चिम बंगालका राज्यपाल सी भी आनन्द बोसले हटाएका कोलकाताको जादवपुर विश्वविद्यालयका अन्तरिम उपकुलपति बुद्धदेव सावलाई राज्य सरकारले पुनर्बहाल गरिएको छl उनलाई आनन्द बोसले हटाएको १२

अन्तर्राष्ट्रिय

इजरायलद्वारा गाजामा थप सैनिक पठाउने घोषणा

तेल अवीव: गाजामा उत्पन्न मानवीय संकटलाई ध्यानमा राख्दै विश्वभरका देशहरूले इजरायललाई युद्धविरामका लागि अपिल गरिरहेका छन्। अर्कोतर्फ इजरायलले गाजामा आफ्नो लडाइलाई तिब्र बनाउने निर्णय गरेको छ।

राष्ट्रिय

गुजरातमा शुरु भयो नेपाली संस्कृति परिषद समितिको अन्तर्राष्ट्रियको सम्मेलन

गुजरात: नेपाली संस्कृति परिषद समितिको तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गुजरातको  कर्णावती (अहमदाबाद)मा शुरू भएको छ। आइतबार बिहान १० बजेदेखि कर्णावती स्थित स्वामीनारायण मन्दिर परिसरमा यो अधिवेशनको

विशेष

क्यालिफोर्निया बिग सुर किहोलको यस्तो छ विशेषता

फिकार बीच क्यालिफोर्नियाको बिग सुर क्षेत्रमा छ। यो समुद्र तट मध्य तटको सबैभन्दा लोकप्रिय समुद्र तट हो, जहाँ ठूलो संख्यामा पर्यटकहरू प्राकृतिक सौन्दर्य हेर्न आउँछन्। यहाँको

अन्तर्राष्ट्रिय

इरानको पक्षमा आयो भारत

नयाँ दिल्ली: भारतले ‘इरानमा मानव अधिकारको अवस्था’ सम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्तावको विरोधमा मतदान गरेको छ। भारतसँगै रुस र चीनले पनि प्रस्तावको विपक्षमा मतदान गरेका छन्।

क्षेत्रीय

रङ्गली चियाबारीमा रक्तदान साथै नि:शुल्क स्वास्थ्य जाँच शिविर आयोजना

सिलगढी: आज जीवन ज्योति फाउन्डेसन, बटकेस्वर जन कल्याण समिति  र गोर्खा च्यारिटेबल हस्पिटलको संयुक्त तत्वावधानमा रङ्गली चियाबारीस्थित बटकेस्वर शिवालय  परिसरमा रक्तदान शिविरका साथमा नि:शुल्क स्वास्थ्य जाँच

क्षेत्रीय

राज्यपालले दिए क्रिसमस पर्वको राज्यवासीलाई शुभकामना

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यवासीलाई क्रिश्चियन समुदायको महान पर्व क्रिसमस पर्वको अवसरमा हार्दिक शुभकामना दिएका छन्। विशेष गरेर राज्यपालले इसाई धर्मावलम्बीहरूलाई बधाई दिएका छन्।

क्षेत्रीय

आरपीएफद्वारा रेलयात्रीहरू सचेतना

कालचिनीः आरपीएफ हाँसीमाराका प्रभारी सुदीप्ता दासगुप्ताको नेतृत्वमा आइतवार दुरगामी रेलयात्रीहरूलाई रेलमा सुरक्षा सम्बन्धी सचेतना सम्पन्न गरियो।ह्यान्ड माइक मार्फत आरपीएफ प्रभारी सुदीप्ता दासगुप्ताले यात्रीहरूलाई रेलको दैलोमा नउभिने

क्षेत्रीय

ससुरालीबाट फर्किने क्रममा दुर्घटना, ज्वाइको मृत्यु

जलपाइगढ़ीः ससुरालीबाट फर्किने क्रममा दुर्घटनामा परेर ज्वाइको मृत्यु भएको छ। व्यक्ति राजगञ्ज ब्लकको कुकुर्जन ग्राम पञ्चायतको सरियामको डाकवापाड़ाको निवासी थियो। घटना रायगंज ब्लकको स्कूलपाड़ा क्षेत्रमा आइतवार

क्षेत्रीय

जादवपुर यूनिवर्सिटीको दीक्षान्त समारोहमा सामेल भए बुद्धदेव साव

कोलकाताः जादवपुर विश्वविद्यालयका अन्तरिम कुलपित बुद्धदेव साव आइतवार बिहान तमाम विवादहरूलाई अदेखा गर्दै विश्वविद्यालयको दीक्षान्त समारोहमा सामेल भए। समारोह शुरू भएको केही बेरपछि उनी मञ्चमा देखिए।

क्षेत्रीय

महिला सहित तीन मदिरा तस्कर पक्राउ

कोचबिहारः जिल्लामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत ०६औं बटालियन सीमा सुरक्षा बलको तीनबीघा कोरिडोरका सतर्क सीमा जवानहरूले तीन भारतीय नागरिकहरूलाई भारी मात्रामा अवैध रूपमा

क्षेत्रीय

महिला सहित दुई बांग्लादेशी पक्राउ

कोचबिहारः जिल्लामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत ०६औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बर्डर आउट पोस्ट तरूणका सतर्क सीमा जवानहरूले महिला सहित दुई