आरपीएफद्वारा रेलयात्रीहरू सचेतना

59e4f518-6af5-4958-a435-fd3d3814d2cd


कालचिनीः आरपीएफ हाँसीमाराका प्रभारी सुदीप्ता दासगुप्ताको नेतृत्वमा आइतवार दुरगामी रेलयात्रीहरूलाई रेलमा सुरक्षा सम्बन्धी सचेतना सम्पन्न गरियो।
ह्यान्ड माइक मार्फत आरपीएफ प्रभारी सुदीप्ता दासगुप्ताले यात्रीहरूलाई रेलको दैलोमा नउभिने साथै अपरिचित मानिसहरूसँग घुलमिल नहुने र शङ्का भए रेलद्वारा जारी हेल्पलाइन नम्बरमा सम्पर्क गर्ने आह्वान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement