वन मन्त्री रहँदापनि राशन वितऱण भ्रष्टाचारमा सामेल थिए ज्योतिप्रिय मल्लिक
कोलकाताः प्रवर्तन निदेशालय (ईडी) ले पश्चिम बंगालका पक्रा परेका मन्त्री ज्योतिप्रिय मल्लिक खाद्य विभागदेखि हटेर वन मन्त्री बनाइएपछि पनि राशन वितरण भ्रष्टाचारमा सामेल रहेको दाबी गरेको









