Day: डिसेम्बर 10, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मुख्यमन्त्री ममता बनर्जी पुगिन् जलपाईगढी जिल्लाको बनारहाट

जलपाईगढी: मुख्यमन्त्री ममता ब्यानर्जी अलीपुरद्वार कार्यक्रम सकेर आइतबार दिउँसो जलपाईगढी जिल्लाको बनारहाट पुगेकी थिइन्। यस दिन बनारहाट पुगेर उनी जनतासित भेटघाट गरिन्। मुख्यमन्त्री ममता ब्यानर्जीले बनारहट

मनोरञ्जन

१० वर्षमुनीका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट निःशुल्क

टीआरआई समाचार काठमाडौं: आउँदो वर्ष १२ जनवरीमा रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। फिल्ममा डेब्यू अभिनेता

राष्ट्रिय

नोट काण्डले सांसद धीरज साहु समस्यामा, कांग्रेसले छोड्यो साथ

नयाँ दिल्ली: कांग्रेसका राज्यसभा सांसद धीरज साहुको ठाउँबाट अपार सम्पत्ति भेटिएपछि सबै अचम्ममा परेका छन्। धीरजको घरबाट भेटिएको पैसा गन्दा आयकर अधिकारीको पनि पसिना बग्यो। चार

क्षेत्रीय

नक्सलबारीमा वीर वीरसा मुण्डाको सालिग अनावरण

नक्सलबारी: नक्सलबारीमा वीरसा मुण्डाको पूर्णाङ्क सालिग आज अनावरण गरियो। नक्सलबारीको आदिवासी मैदानमा वीर वीरसा मुण्डाको पूर्णाङ्ग सालिगको आज सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले अनावरण गरे।

राष्ट्रिय

प्रधानमन्त्रीले ११ दिसम्बरमा गर्नेछन् ‘विकसित भारत-२०४७ भोइस अफ यूथ’ कार्यक्रमको शुरूआत

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार भीडियो कन्फ्रेसिङ्गको माध्यमबाट ‘विकसित भारत- २०४७ भोइस अफ यूथ’ कार्यक्रमको शुरूआत गर्नेछन्। यस कार्यक्रम अन्तर्गत देशभरिका राजभवनहरूमा वर्कशप आयोजना गरिनेछ

क्षेत्रीय

जोइन्ट एक्सन काउन्सिल सिक्किमले जनायो पूर्व कार्यकारी समितिलाई अभिनन्दन

गान्तोक: जोइन्ट एक्सन काउन्सिल सिक्किमले कार्यकारी समितिका पूर्व सदस्यहरूलाई उनीहरूले पुऱ्याएको योगदानको कदर गर्दै अभिनन्दन जनाएको छ। काउन्सिलले पूर्व अध्यक्ष शान्ता कुमार प्रधान, महासचिव केशव सापकोटासहित

क्षेत्रीय

१२ दिसम्बरसम्म किसानहरूको खातामा पैसा पस्ने: मुख्यमन्त्री ममता

अलीपुरद्वार: उत्तर बंगालमा लघु र मध्यम उद्योगहरूमा २४ हजार करोड़ रूपियाँको निवेश गरिनेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले आइतवार अलीपुरद्वारमा सरकारी सेवा वितरण समारोहको मंचबाट यी कुरा भनेकी

क्षेत्रीय

इञ्चे गुम्पामा सम्पन्न काग्येद छाममा राज्यपाल सहभागी

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज राजधानीको इञ्चे गुम्पामा सम्पन्न काग्येद छाममा उपस्थित रहे। यो कार्यक्रमले लोसुङ र नामसुङको शुभ अवसरलाई चिन्हित गर्दछ। यस अवसरमा

क्षेत्रीय

राज्यपालद्वारा काग्यद नृत्यको अवसरमा शुभकामना

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले काग्यत नृत्यको अवसरमा राज्यबासीलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। विशेष गरेर यो पर्व भोटिया र लेप्चा समुदायले पालन गर्ने

विशेष

मानव अधिकार दिवसबारे केही जानकारी

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० दिसम्बरमा भारतलगायत विश्वभर मनाइन्छ। सन् १९४८ मा आजकै दिन संयुक्त राष्ट्र संघले पहिलो पटक मानव अधिकार स्वीकार गरेको घोषणा गरेको थियो।

Uncategorized

ब्राउन शुगरको साथ दुई युवक पक्राउ

सिलगढ़ीः सिलग़ढ़ी महकुमाको खोरीबाड़ीबाट ब्राउन शुगरको साथ दुई युवकलाई पक्राउ गरिएको छ। पक्रा परेका युवकहरूको नाम विष्णु बर्मन (२२) र देवव्रत बर्मन (१८) बताइएको छ। दुवै

अन्तर्राष्ट्रिय

केन्याको लामु बन्दरगाहमा पहिलो पटक पुग्यो भारतीय नौसेनाको जहाज ‘सुमेधा’

नयाँ दिल्ली: अफ्रिकामा भइरहेको लामो दूरत्वको तैनाथीको एक अङ्गको रूपमा भारतीय नौसेनाको जहाज ‘सुमेधा’ केन्याको लामु बन्दरगाहमा पुगेको छ। हालैमा विकसित केन्याको यस बन्दरगाहमा पहिलो पटक