मुख्यमन्त्री ममता बनर्जी पुगिन् जलपाईगढी जिल्लाको बनारहाट

IMG-20231210-WA0123.jpg

जलपाईगढी: मुख्यमन्त्री ममता ब्यानर्जी अलीपुरद्वार कार्यक्रम सकेर आइतबार दिउँसो जलपाईगढी जिल्लाको बनारहाट पुगेकी थिइन्। यस दिन बनारहाट पुगेर उनी जनतासित भेटघाट गरिन्। मुख्यमन्त्री ममता ब्यानर्जीले बनारहट आदर्श पल्लीमा जनतालाई सम्बोधन गरिन्। ससाना बालबालिकालाई गुडिया र चकलेट पनि बाडिन्। सर्वसाधारणलाई जाडो लुगा समेत उपलब्ध गरिन्। सर्वसाधारणको घरमा बसेर स्थानीयसँग कुरा गरे। बनारहाटको आदर्शपल्लीमा रहेको प्रतिभा भद्राको घरमा मुख्यमन्त्रीले चिया पनि पिइन्।

चिया पिउनुका साथै प्रतिभा भद्रा र उनकी बुहारीलाई उपहार र फुलको गुच्छा प्रदान गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *