Day: नोभेम्बर 2, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
मनोरञ्जन

जेरिना गुरूङलाई भोट दिएर विजयी बनाउनु पर्ने अपील

साेरेङ: देशको २२औं राज्य सिक्किमको सोरेङ जिल्ला अन्तर्गत सानो गाउँ-सुन्दर ठाउँ बडा-साम्दोङ निवासी गोपाल गुरूङ अनि जिना गुरूङकी सुपुत्री सुश्री जेरिना गुरूङले काठमाडौंमा आयोजना भइरहेको मिस

क्षेत्रीय

पारिवारिक झगड़ामा एकजनाको मृत्यु

कालचिनीः बिहीबार भारत भोटाङ सीमान्त सहर जयगाउँको बहु बजारमा आफन्त सम्बन्धीबीचको झगड़ामा एकजनाको हत्या भएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार, जयगाउँ निवासी नवल किशोर

क्षेत्रीय

मोटरबाइक र ट्याक्सीको भीड़न्तमा दुईजना गम्भीर घाईते

कालचिनीः बिहीबार दिउँसो हाँसीमारा जयगाउँ एसियन हाइवे ४८ मा जयगाउँबाट आइरहेको एउटा भोटाङ नम्बरको ट्याक्सीसित हाँसीमारादेखि दलसिंहपाड़ातर्फ गईरहेको एउटा मोटरबाइक भीड़न्त हुँदा मोटरबाइकमा सवार दुईजना गम्भीर

क्षेत्रीय

क्यान्सर रोगमाथि सचेतना

कालचिनीः कार्कीनोस नामक एउटा गैर राजनैतिक संस्थाको पहल र मेचपाड़ा डुवर्स वेलफेयर सोसाइटीको सहयोगितामा बिहीबार कालचिनी स्थित एथलेटिक क्लबमा सो संस्थाका प्रायः ४४ जना स्वयंसेवकहरूलाई लिएर

साहित्य/कला

सरोजिनी देवानको कथा संग्रह ‘विषम वियोग’ विमोचन हुने

खरसाङ: खरसाङकी नारी स्रष्टा सरोजिनी देवानको पहिलो कृति कथा संग्रह ‘विषम वियोग’ विमोचन हुने भएको छ। उनको उक्त कथा संग्रह आगामी ५ नोभेम्बर २०२३ आईतबारको दिन

क्षेत्रीय

अनिश्चितकालिन समयको निम्ति ठप्प कालचिनी चियाबारी

कालचिनीः अनिश्चितकालिन समयको निम्ति अन्ततः कालचिनी चियाबारी बन्द रहेको नोटिस बिहीबार जारी भएपछि कमानको प्रायः २००३ श्रमिक परिवारको भविष्यमाथि अनिश्चितता छाएको छ। गत ३१ अक्टोबरको दिनदेखि

क्षेत्रीय

समाचार प्रकाशित भएपछि टि रिसर्च सेन्टरका श्रमिकहरूले पाए वेतन र बोनस

खरसाङ: खरसाङको पंखाबारी रोडस्थित टि रिसर्च सेन्टरमा कार्यरत् श्रमिकहरूले गरेको धरणा प्रदर्शनपछि नपाएको दुई पन्ध्रको वेतन र बोनस पाएका छन्। भारत सरकारको वाणिज्य अनि उद्योग मन्त्रालय

क्षेत्रीय

राजधानीमा शुरू भयो तीन दिवसीय राज्यस्तरीय वाल बैज्ञानिक प्रदर्शनी

गान्तोक: हिजोदेखि टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा तीन दिवसीय राज्यस्तरीय वाल बैज्ञानिक प्रदर्शनी शुरू भयो। स्टेट काउन्सिल अफ् एजुकेसन रिसर्च एण्ड ट्रेनिङ, नेशनल काउन्सिल अफ्

क्षेत्रीय

वृद्धहरूलाई लिएर एक दिवसीय जाँच शिविर सम्पन्न

गान्तोक: रानीपुलस्थित आहो किसान स्कूलमा वृद्धहरूको स्वास्थ्य जाँचको निम्ति राष्ट्रिय कार्यक्रम अन्तर्गत एक दिवसीय स्वास्थ्य जाँच शिविर आयोजना गरियो। यस अवसरमा स्वास्थ्य जाँचसँगै रोगीहरूलाई औषधि पनि

क्षेत्रीय

विभिन्न मुद्दामा सरकारलाई घेर्दै सिटिजन एक्शन पार्टी

गान्तोक: सिटिजन एक्शन पार्टी (क्याप) सिक्किमले विभिन्न मुद्दामा राज्य सरकारलाई घेराउ गरेको छ। पार्टीले राज्यका सबै सरकारी कलेज र राज्य विश्वविद्यालयमा विद्यार्थी प्रतिनिधि परिषद् चुनाउ गराउन

अन्तर्राष्ट्रिय

उडिरहेको विमानमा बसेर रमाइलो गरिरहेकाे युवक….

नयाँ दिल्ली: इन्टरनेटमा धेरै प्रकारका भिडियोहरू भाइरल हुन्छन्।यसमा स्टन्टदेखि मनोरञ्जनसम्मका भिडियोहरू समावेश छन्। एकै समयमा, कहिलेकाहीँ विभिन्न प्रकारका भिडियोहरू पनि भाइरल हुन्छन्। आकाशमा उडिरहेको विमानको माथिल्लो

क्षेत्रीय

टिस्टा त्रासदीमाथि सिक्किम विधानसभामा व्यापक चर्चा

विधानसभा अध्यक्ष, सदनका नेता र विधायकहरूले गरे घटनालाई लिएर शोक व्यक्त गान्तोक: गत ३ र ४ अक्टोबर बीचको राति टिस्टा नदिमा आएको विनाशकारी जलप्रलयको गर्जन राज्य