Day: अक्टोबर 12, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

प्राकृतिक प्रकोपले प्रभावित ४३ परिवारलाई अनुदान प्रदान

मंगन: प्राकृतिक प्रकोपको चपेटमा परेर घर अनि सम्पति गुमाउने मंगन जिल्लाका ४३ परिवारलाई मन्त्री सामडुप लेप्चाको बाहुलीबाट प्रति परिवार १,३५,००० रुपियाँको दरले अनुदान राशि प्रदान गरियो।

साहित्य/कला

प्रकाश प्रधानकृत लेख सङ्ग्रह नव पिडिको लोकार्पण

खरसाङ: खरसाङको सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयका नेपाली विषयका शिक्षक तथा अम्बटे चियाबारी सिरिसे गाउँ निवासी प्रकाश प्रधानको दोस्रो कृति लेख सङ्ग्रह नव पिडिको विधिवत् लोकार्पण

क्षेत्रीय

अनित दाजुले टिस्टावासीलाई साच्चै माया गर्छन् भने फतुवा होइन, जीटीएको आपतकालीन बैठक डाक्नुपर्छ: अजय एडवाडर्स

दार्जीलिङ: अनित दाजुले टिस्टावासीलाई साच्चै नै मनदेखि माया गरेका छन् भने फतुवा होइन जीटीए सभाको आपतकालीन बैठक डाक्नुपर्छ भनी हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय

राष्ट्रिय

दक्षिण अफ्रिकाका यी खेलाडीले कंगारुहरू विरुद्ध मच्चाए…..

लखनउ: दक्षिण अफ्रिकाका ओपनिङ ब्याट्सम्यान क्विन्टन डी ककले बिहीबार (अक्टोबर १२) अस्ट्रेलियाविरुद्धको विश्वकप खेलमा शतक प्रहार गरे। लखनउमा भइरहेको यो खेलमा डी ककले ९० बलमा शतक

क्षेत्रीय

सभासद श्याम शेर्पाद्वारा मजुवा प्राथमिक पाठशालाको अनि सहयोग प्रदान

खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टि अन्तर्गत मजुवा प्राथमिक पाठशालामा क्षेत्रीय सभासद श्याम शेर्पाले निरीक्षण गरेर सहयोग गरेका छन्। यसावधि सभासद श्याम शेर्पासित निरीक्षणमा रहेका टोलीमा

क्षेत्रीय

संकटकालिन अवस्थामा मुख्यमन्त्री राहत कोषमा विभिन्न संघ-संस्थाले पुऱ्याए सहयोग

गान्तोक: प्राकृतिक प्रकोपको कारण संकटमा रहेको सिक्किम राज्य अहिले पुननिर्माणको क्रममा छ। यस विपदसँग जुझ्न विभिन्न संघ संस्था अनि व्यक्ति विशेषहरू अगाडि बढेर मुख्यमन्त्री राहत कोषमा

क्षेत्रीय

एबीभीपीले उठाए छात्रा संसदको निर्वाचनको माग

सिलगढ़़ी। एबीभीपीले आज सिलगढ़ीको गान्धीमूर्ति नजिकै राज्यभरि छात्रा संसदको तुरुन्त निर्वाचनको माग गर्दै सामूहिक हस्ताक्षर अभियान आयोजना गरे। अभियानमा प्रदेश सचिव सुभब्रत अधिकारी, अभिजित रोय, अनिकेत

क्षेत्रीय

मुख्यमन्त्री ममता ब्यानर्जीले दुर्गा पूजाको गरिन् भर्चुअली उद्घाटन

उत्तर दिनाजपुर। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सम्पूर्ण राज्यको साथमा उत्तर दिनाजपुर जिल्लाको चोपड़ा कंग्रेस कलोनीमा सम्पन्न हउने दुर्गा पूजाको पनि भर्चुअली उद्घाटन गरिन्। यस अवसरमा चोपड़ा

क्षेत्रीय

खरसाङमा ड्रग्स विषयमा सचेतना शिविर सम्पन्न

खरसाङ: दार्जिलिङ पुलिस र खरसाङ थानाको तत्वाधानमा खरसाङमा ड्रग्स सचेतनता शिविर सम्पन्न भएको छ। उक्त ड्रग्स सचेतना शिविरमा नारी सिप खरसाङले विशेष सहयोग पुराएका थिए। उक्त

क्षेत्रीय

अलिपुरद्वार जिल्लाका विभिन्न पूजा कमिटीहरुलाई सरकारी अनुदानको चेक प्रदान

अलिपुरद्वार। राज्यभरीका पञ्जिकृत पूजा कमिटीलाई राज्य सरकारद्वारा सरकारी अनुदानको चेक वितरित गर्ने क्रममा आज अलिपुरद्वार जिल्लाको विभिन्न पूजा कमिटीहरुलाई चेक प्रदान गरियो। यस क्रममा मदारीहाट थाना

क्षेत्रीय

मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा जलपाईगढ़ी जिल्ला दुर्गा पूजाको भर्चुअल उद्घाटन

जलपाईगढ़ी। मुख्यमन्त्री ममता ब्यानर्जीले आज राज्यभरीका दुर्गा पूजाको भर्चुअली उद्घाटन गर्ने क्रममा जलपाईगढ़ी जिल्लाभरीका दुर्गा पूजाको पनि भर्चुअली उद्घाटन गरिन्। जलपाईगढ़ी जिल्लाको धुपगुड़ी सहित विभिन्न क्लबहरूले

Uncategorized

एसपीडीसीद्वारा मुख्यमन्त्री राहत कोषमा १५ लाख प्रदान

गान्तोक: सिक्किम उर्जा विकास निगम (एसपीडीसी) ले बाढी प्रभावित परिवारहरूको निम्ति मुख्यमन्त्री राहत कोषमा १५ लाख रूपियॉं प्रदान गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले निगमको योगदान यस