मुख्यमन्त्री ममता ब्यानर्जीले दुर्गा पूजाको गरिन् भर्चुअली उद्घाटन

IMG-20231012-WA0220.jpg

उत्तर दिनाजपुर। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सम्पूर्ण राज्यको साथमा उत्तर दिनाजपुर जिल्लाको चोपड़ा कंग्रेस कलोनीमा सम्पन्न हउने दुर्गा पूजाको पनि भर्चुअली उद्घाटन गरिन्। यस अवसरमा चोपड़ा विधायक हमिदुर रहमान, पञ्चायत समिति अध्यक्ष कनिका भौमिक, उत्तर दिनाजपुर जिला परिषदका कार्यकारी अध्यक्ष लाबनी घोष र धेरै सामाजिक कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रमको अन्त्यमा चोपड़ाको तृणमूल ब्लक अध्यक्ष प्रीति रञ्जन घोषका पिता स्वर्गीय फटिक चन्द्र घोषको स्मृतिमा नेताजी सुभाष चन्द्रको प्रतिमाको पनि अनावरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement