एबीभीपीले उठाए छात्रा संसदको निर्वाचनको माग

IMG-20231012-WA0269.jpg

सिलगढ़़ी। एबीभीपीले आज सिलगढ़ीको गान्धीमूर्ति नजिकै राज्यभरि छात्रा संसदको तुरुन्त निर्वाचनको माग गर्दै सामूहिक हस्ताक्षर अभियान आयोजना गरे। अभियानमा प्रदेश सचिव सुभब्रत अधिकारी, अभिजित रोय, अनिकेत दे सरकारलगायतको सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement