Day: अक्टोबर 7, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राजभवन बाहिर धरनाको तेस्रो दिन, केन्द्रसित आर-पारको मूडमा अभिषेक ब्यानर्जी

कोलकाताः १०० दिनको रोजगार गारन्टी योजना मनरेगाको मुद्दामा मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी आर-पारको मूडमा नजर आइऱहेका छन्। राजभवन कोलकाता सामू उनले धरना दिएको आज

क्षेत्रीय

अज्ञात व्यक्तिको शव भेटियो

जलपाइगढ़ीः गाजोलडोबा टिस्टा बराज संलग्न क्षेत्रबाट आज एख अज्ञात व्यक्तिको सड़ेको शव भेटियो। यद्यपि, खबर लेखिञ्जेलसम्म शवको पहिचान हुन सकेको छैन। जानकारी अनुसार, स्थानीय मानिसहरूले दिउँसो

राष्ट्रिय

सिक्किम त्रासदीः मृतकहरूको संख्या ३० पुग्यो, २६ गम्भीर अवस्थामा भर्ती

गान्तोक: सिक्किममा टिस्टा नदीमा आएको जलप्रलयको चपेटमा परेर मर्नेहरूको संख्या बढ़ेर ३० पुगेको छ। शुक्रवारसम्म मृतकहरूको संख्या २६ थियो भने आज यो संख्या बढ़ेर ३० पुगेको

क्षेत्रीय

भारी मात्रामा जाली नोटहरूको साथ तस्कर पक्राउ

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले भारी मात्रामा जाली नोटहरूको साथ एक तस्करलाई समाएको छ। उसको पहिचान ओबैदुल हक (३१ वर्षीय मादला जिल्लाको

क्षेत्रीय

बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा प्राकृतिक प्रकोप क्षेत्र टिस्टाको निरीक्षण

पिढीतहरूलाई आफ्नो आफ्नो ब्यांक एकाउन्टमा पैसा हालेको राम्रो हुन्छ: पेम्बा रिम्पोर्छे खरसाङ: खरसाङको सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरू पेम्बा रिम्पोर्छेले प्राकृतिक आपदा परेको बेला टिस्टा

क्षेत्रीय

कामदुनी फसेलाः अबेर राति मौसमीको घर पुग्यो सीआईडी

कोलकाताः कामदुनी मामिलामा कलकत्ता हाईकोर्टको फसेलापछि पीड़ित परिवार, उसका दुई साथी मौसमी कायल र दुम्पा कायल खुशी छैनन्। अब यस विरूद्ध सुप्रीम कोर्ट जाने तयारी पूरा

क्षेत्रीय

बंगालमा समाइयो त्रिपुराको यूट्यूबर

कोलकाताः त्रिपुरा पुलिसले राज्यका मुख्यमन्त्री माणिक साहा विरूद्ध आपत्तिजनक भीडियो बनाएको औं फर्जी खबरहरू साझा गरेको आरोपमा एक यूट्यूबरलाई पश्चिम बंगालबाट पक्राउ गरेको छ। उसको नाम

क्षेत्रीय

सिक्किमको बाढ़मा अहिले पनि बंगालका तीन हजार मानिस फँसे

कोलकाताः पश्चिम बंगालिको छिमेकी राज्य सिक्किममा बादल फाटेपछि आएको बाढ़ र आपदाको स्थितिमा अहिलेसम्म दुई दर्जनभन्दा धेरै मरेको पुष्टि भइसकेको छ। यसबीच पश्चिम बंगालका कम्तीमा तीन

क्षेत्रीय

बन्द हिन्दमोटर कारखाना नजिक भेटियो व्यक्तिको शव

कोलकाताः हुगली जिल्लाको उत्तरपाड़ा स्थित विख्यात हिन्द मोटर कारखाना नजिक एक व्यक्तिको शव भेटिएको छ। यो कारखाना लामो समयदेखि बन्द थियो। शनिवार मर्निङ वकमा निस्केका मानिसहरूको

क्षेत्रीय

पिढीतहरूलाई सहयोग पुराउन कमिटी गठन गर्न जरूरी छ: अजय एडवाडर्स

दार्जीलिंग: संकटमा परेका पिढीतहरूलाई हामी सबै एकबद्व भएर सहयोग पुराउनुपर्छ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। गत केही दिन अघि परेको मुसलधार पानीले छिमेकी

क्षेत्रीय

फालाकाटाबाट हात्तीको शव भेटियो

अलिपुरद्वारः जिल्लाको फालाकाटा ब्लक अन्तर्गत देवगाउँ ग्राम पञ्चायतको सियालडाङ्गा क्षेत्रबाट आज एक मृत हात्तीको शव भेटिएको छ। जानकारी अनुसार, यो क्षेत्र जलदापाड़ा वन प्रभागको दक्षिण खैरबारी

क्षेत्रीय

चार दिनपछि रम्फू-मल्लीबिच यातायात सुचारू

गान्तोक: चार दिनको अथक प्रयासपछि अन्ततः राष्ट्रिय राजमाग १० अन्तर्गत मल्ली र रम्फूबिच यातायात सुचारू बनेको छ। गत मंगलवार राति टिस्टा नदीको भेलले मल्ली बजार छेउ