Day: सेप्टेम्बर 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सिमुलबारी गोल्ड कपः परिमलनगरको रोमाञ्चक जीत

२६ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा परिमलनगरले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार सिमुलबारी खेल मैदानमा

क्षेत्रीय

राज्यपाल ठाकुरबारी मन्दिरमा चलिरहेको राधा अष्टमी महोत्सवमा सहभागी बने

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज राजधानीको ठाकुरबारी मन्दिरमा चलिरहेको राधा अष्टमी महोत्सवमा भाग लिए। महोत्सवको आयोजन विश्व मानव कल्याण ट्रस्टले गरेको हो। पूज्य सन्त श्री

क्षेत्रीय

थोइलिङ प्राथमिक विद्यालयमा १५४औं गान्धी जयन्ती कार्यक्रम शुरू

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत थोङलिङ प्राथमिक विद्यालय अनि धर्म सुदर्शन क्लब (डीएससी) को संयुक्त तत्वावधानमा आयोजना १५४औँ गान्धी जयन्ती समारोह आजदेखि आरम्भ भएको छ। १५४औँ गान्धी

राष्ट्रिय

मणिपुरमा दुई विद्यार्थीको हत्याको तस्वीर भाइरल, सीबीआईलाई छानबिन गर्न आदेश

मणिपुर: राज्यमा विगत चार महिनादेखि जातीय हिंसा जारी छ। केन्द्रले सुरक्षा बलको धेरै टोली तैनाथ गरेको छ र हिंसा रोक्न प्रयास गरिरहेको छ। करिब १४३ दिनपछि

राष्ट्रिय

सिक्किमका पत्रकारहरूले गरे गोवाको मोरमुगाउॅं बन्दरगाहको अवलोकन

गोवा: देशको अर्थतन्त्रको विकासमा बन्दरगाहको महत्त्वपूर्ण भूमिका रहेको देशकै पुरानो बन्दरगाह मोरमुगाउँका वरिष्ठ सहायक यातायात प्रबन्धक प्रेमानन्द जी. धुमसकरले बताएका छन्। पत्र सूचना कार्यालय, गान्तोकको अगुवाइमा

खेलकुद

१७ वर्षिया नेहा ठाकुरले देखाइन् एसियन गेम्समा चमत्कार

हाङ्जाओ: भारतले आज सेलिंगमा रजत पदक जितेको छ। खेलाडी नेहा ठाकुरले यो सफलता देशमा ल्याएकी छन्। एसियन गेम्स २०२३ को तेस्रो दिन भारतका लागि उत्कृष्ट रह्यो।

क्षेत्रीय

राज्यमा बिग्रन्दो डेङ्गूको स्थितिको विरोध गर्दै स्वास्थ्य भवन पुगेका शुभेन्दुलाई पुलिसले रोक्यो

कोलकाताः नेता प्रतिपक्ष शुभेन्दु अधिकारी मंगलवार राज्यमा डेङ्गूको बिग्रन्दो स्थितिलाई लिएर स्वास्थ्य भवन ज्ञापन दिन पुगे। यस अवधि उनीहरूको साथ भाजपाका धेरै विधायकहरू पनि थिए। आज

क्षेत्रीय

ग्रुप डी अभ्यर्थीको ऱ्यालीको निम्ति हाईकोर्टले तय गऱ्यो मार्ग

कोलकाताः ग्रुप डी नौकरी उम्मेदवारहरूको प्रस्तावित जुलूस केमेक स्ट्रीट भएर जानेछ। मंगलवार कलकत्ता हाईकोर्टले राज्य सरकारको याचिका खारेज गर्दै यो आदेश दिएको छ। मंगलवार मामिलाको सुनवाईमा

क्षेत्रीय

ईश्वर चन्द्र विद्यासागरको २०३औं जन्म दिन पालन

सुकेपोखरी: आज जोरबङलो सुकेपोखरी खण्ड बिकास अधिकारी सामीरूल इस्लामले खण्डको राङभाङ गोपालधारा ग्राम पंचायतअन्तर्गत राङभाङ उच्चतर माध्यमिक विद्यालयमा भ्रमण गरेको थियोl राङभाङ उच्चतर माध्यमिक विद्यालय शिक्षक

क्षेत्रीय

पण्डित ईश्वर चन्द्र विद्यासागर जयन्तीमा विभिन्न कार्यक्रम आयोजित

सिलगढ़ीः महान शिक्षाविद पण्डित ईश्वर चन्द्र विद्यासागरको २०३औं जयन्तीमा मंगलवार राज्यभरि विभिन्न आयोजनहरूको माध्यमद्वारा उनको सम्झाना गरियो। यस अवसरमा महानगर कोलकाताका विभिन्न शिक्षण संस्थानहरूमा कार्यक्रम आयोजन

क्षेत्रीय

सड़क दुर्घटनामा पशु चिकित्सकको मृत्यु

कुचबिहारः सड़क दुर्घटनामा एक पशु चिकित्सकको मृत्यु भएको छ। घटना मेखलीगञ्ज ब्लकको रानीरहाट बजारको शनिमन्दिर क्षेत्रमा हिजो राति घटेको हो। मृतक पशु चिकित्सकको नाम दीनबन्धु राय

क्षेत्रीय

सफाईकर्मी तथा श्रेष्ठ प्रदर्शनकारी पंचायत सभापति अभिनन्दित

गान्तोक: बीएसी, पासिङदाङद्वारा सफाईकर्मीका साथै श्रेष्ठ प्रदर्शनकारी पंचायत सभापतिलाई अभिनन्दन जनाइयो। एडीसी (विकास), मगन, बीडीओ पासिङदाङ तथा खण्ड समन्वयक, पासिङदाङ, पीडीए एवं एसएलआइसीका सदस्य, एसबीएमजीको उपस्थितिमा