सुकेपोखरी: आज जोरबङलो सुकेपोखरी खण्ड बिकास अधिकारी सामीरूल इस्लामले खण्डको राङभाङ गोपालधारा ग्राम पंचायतअन्तर्गत राङभाङ उच्चतर माध्यमिक विद्यालयमा भ्रमण गरेको थियोl राङभाङ उच्चतर माध्यमिक विद्यालय शिक्षक शिक्षाका विद्यालयका विद्यार्थी र जोररबोङलो सुकेपोखरी खण्ड विकास अधिकारी सामीरूल इस्लामद्वरा ईश्वर चन्द्र विद्यासागरको २०३औं जन्म दिन पालन गरियोl यस अवसरमा विद्यार्थीहरूलाई लिएर विवेक चेतना कार्यक्रमको आयोजना गरियो। आज उपस्थित खण्डका स्कूल विभागका अधिकारी सहिम रेजा, खण्ड विकास कार्यालयका बिभागय अधिकारी छिरिङ वाङदी शेर्पालगायत कार्यक्रममा उपस्थितति रहेको थियो। राङभाङ उच्चतर माध्यमिक विद्यालयका प्रभारी श्रीमती अनुराग राई जानकारी गराइन्।