सफाईकर्मी तथा श्रेष्ठ प्रदर्शनकारी पंचायत सभापति अभिनन्दित

sIKKIM

गान्तोक: बीएसी, पासिङदाङद्वारा सफाईकर्मीका साथै श्रेष्ठ प्रदर्शनकारी पंचायत सभापतिलाई अभिनन्दन जनाइयो। एडीसी (विकास), मगन, बीडीओ पासिङदाङ तथा खण्ड समन्वयक, पासिङदाङ, पीडीए एवं एसएलआइसीका सदस्य, एसबीएमजीको उपस्थितिमा जिल्लापाल मगनद्वारा अभिनन्दन जनाइयो। अभिनन्दित हुनेमध्ये लिङदोङ-बार्फोक जीपीयुका पंचायत सभापति ग्याछोछिरिङ लेप्चाले आफ्नो सम्पूर्ण पारिश्रमिक विभिन्न एलएलडब्लुएम सम्पत्तिका साथमा आपातकालीन सेवाहरूको विकासका लागि अंशदान गर्दछन्। यसै गरी सफाईकर्मी डुपजाङ लेप्चाले बीएसी पासिङदाङको परिसर स्वच्छ राख्न समर्पित भावका साथ काम गर्ने गर्दछन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement