
गोजमुमो अध्यक्ष बिमल गुरुङ जयगाउँमा
कालचिनीः डुवर्सको राजनैतिक परिदृश्यमा नेपालीभाषी गोर्खे नेताहरूको धरातल खस्कन्दो अवस्थाबीच यहाँका मूलाधारका राजनैतिक दलहरूमा ओजनदार गोर्खे नेताहरूले स्थान नपाईरहेको स्थितिबीच धेरै उकुसमुकुसतामा गोर्खेहरूको मन्थन येन केन