
मुख्यमन्त्री तामाङले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिए
गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको जन्मदिनमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले आइतवार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त