प्रधानमन्त्रीको निम्ति केन्द्रिय मन्त्री सुभाष सरकारले गरे प्रार्थना

n53857767416949578824933bb8cba144fe3214b9b5b036243bf9dd5d60c3cdba6ccc6f2828fa93c7d22986.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा रहेका केन्द्रिय शिक्षा राज्य मन्त्री डा. सुभाष सरकारले आइतवार बिहान राजधानी गान्तोकको एमजी मार्ग छेउस्थित ठाकुरबाड़ी मन्दिरमा पूजा-अर्चना गरे। उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसमा उनको दीर्घायु र सुस्वास्थ्यको निम्ति प्रार्थना गरेको प्रदेश भाजपाले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएको छ। यसावधि केन्द्रिय मन्त्रीले एमजी मार्गमा स्थानीय मानिसहरूसॅंग अन्तरक्रिया पनि गरेका थिए। यस अवसरमा प्रदेश भाजपाका पदाधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement