ब्राजील विमान दुर्घटनामा १४ जनाको मृत्यु

3293.jpg

बार्सिलोस: ब्राजीलमा ठूलो विमान दुर्घटना भएको छ, जसमा विमानमा सवार सबै १४ जनाको मृत्यु भएको छ। दुर्घटना शनिवार राजधानी मनौसदेखि ४०० किमी टाडा बार्सिलोसमा भएको हो। प्राप्त जानकारी अनुसार, मृतकहरूमा केही अमेरिकी नागरिकहरू पनि सामेल छन्। विमानमा १२ यात्रीका साथै चालक दलका दुई सदस्य थिए। मनौस एयरोट्याक्स एयरलाइन्सले दुर्घटनाको पुष्टि गर्दै दुर्घटनाका कारणहरूको जॉंच शुरू गरिएको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement