Day: सेप्टेम्बर 5, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
व्यापार/वाणिज्य

प्रधानमन्त्री नरेन्द्र मोदीले १४ नोभेम्बरमा सेवाहरूको ग्लोबल प्रदर्शनीको छैटौं संस्करण उद्घाटन गर्ने

नयाँ दिल्ली: सेवाहरूमा विश्वव्यापी प्रदर्शनीको छैटौं संस्करण यहाँ छ। जीईएस २०२३, सेवा निर्यात प्रवर्द्धन परिषद् (एसईपीसी) द्वारा वाणिज्य विभाग, वाणिज्य र उद्योग मन्त्रालय, भारत सरकारको नेतृत्वमा

खेलकुद

खरसाङको महानदीकी विनिशा खवास राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन चयन

खरसाङ: विश्व कराते महासंघबाट मान्यताप्राप्त भारतको कराते इण्डिया अर्गनाइजेशनले आयोजना गरेको राष्ट्रिय कराते प्रतियोगितामा पहिलो पटक खरसाङका एक बालिकाले भाग लिने योग्यता हासिल गरेकी छिन्‌। सन्त

क्षेत्रीय

खरसाङमा जन्मिएका हाल मतिगढ़ा निवासी रौनक चौरसियाले प्राप्त गरे विद्यावारिधी

खरसाङ: खरसाङमा जन्मिएका वर्तमानमा सिलगढ़ीको मतिगढ़ामा रहेका रौनक चौरसियाले विद्यावारिधी हासिल गरेका छन्‌। रुपनारायण चौरसिया र स्व. मीना देविका कान्छो छोरा रौनक चौरसियाले खरसाङको सेन्ट एन्थोनी

व्यापार/वाणिज्य

वाइ वाइ इण्डियाका ब्रान्ड एम्बेसडर बने बलिउडका सुपरस्टार आयुष्मान खुराना

नयाँ दिल्ली: सीजी क्रप ग्लोबलको एफएमसीजी भर्टिकल सीजी फुड्स, प्रख्यात चाउचाउ ब्रान्ड वाइ वाइले गर्वका साथ आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा बलिउडका सुपरस्टार आयुष्मान खुरानासँग साझेदारीको

क्षेत्रीय

एसकेएम सरकारको कार्यकालमा शिक्षा क्षेत्रमा विशेष सुधार आएको छः मुख्यमन्त्री

गान्तोकः एसकेएम सरकारको पछिल्लो चार वर्षको कार्यकालमा सिक्किमको शिक्षा क्षेत्रमा धेरै सुधार आएको मुख्यमन्त्री पीए तामाङले बताएका छन्। सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको कारण

क्षेत्रीय

जुन दिन पहाडमा सुविचार स्थापना हुन्छ कसैले पनि दुःख पाउँदैन: अनित थापा

दार्जिलिङ: दार्जिलिङ पुलबजार खण्ड अन्तर्गत सिङताममा पक्की बाटोको शिलान्यास कार्यक्रममा बोल्दै जीटीए चिफ् अनित थापाले भने, “पहाडलाई कुविचारले लखेट्दैछ। हामी कुविचार होइन सुविचारको पछि दगुर्नुपर्छ। जुन

क्षेत्रीय

सिक्किमका १२ जना शिक्षक राज्य शिक्षक पुरस्कार र २५ जना प्रशंसा पत्रद्वारा सम्मानित

गान्तोकः राष्ट्रिय शिक्षक दिवसको अवसरमा सिक्किमले १२ जना शिक्षकलाई राज्य शिक्षक पुरस्कार र २५ जनालाई प्रशंसा पत्रद्वारा सम्मान जनाएको छ। आज मङ्गलवार गान्तोकको मनन केन्द्रमा आयोजित

क्षेत्रीय

अनित थापाद्वारा पञ्चायत विभागका मन्त्रीलाई पत्र

पञ्चायत समिति अनि ग्राम पञ्चायतको पदहरूमा भर्ती गर्दा नेपाली भाषा अनिवार्य विषय हुनु पर्छ: अनित थापा दार्जिलिङ: जीटीए प्रशासनिक क्षेत्रका ग्राम पञ्चायत अनि पञ्चायत समितिमा भर्ती

क्षेत्रीय

जेयूको अन्तरिम जाँच समितिले चार छात्रहरूलाई रस्टिकेट गर्ने र छह पूर्व छात्रहरू विरूद्ध प्राथमिकी गर्ने सिफारिश

कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको ऱ्यागिङको कारण भएको मृत्यु मामिलाको जाँच गरिरहेको विश्वविद्यालयको अन्तरिम जाँच समितिले वर्तमान चार छात्रहरूलाई तुरन्तै रस्टिकेट

क्षेत्रीय

हाईकोर्टले कुणाल घोषलाई दियो विदेश जाने अनुमति

कोलकाताः पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका प्रवक्त कुणाल घोषलाई कलकत्ता हाईकोर्टले विदेश जाने अनुमति दिएको छ। मंगलवार न्यायमूर्ति जयमाल्य बागचीले भने, विदेश जानु कसैको पनि

क्षेत्रीय

बंगाल सरकारले तत्काल छात्र संघ चुनाउ गराउनपर्नेछ- हाईकोर्ट

कोलकाताः कलकत्ता हाईकोर्टले मंगलवार राज्यका धेरै विश्वविद्यालयमा छात्र संघ चुनाउ नहुनुलाई लिएर आश्चर्य व्यक्त गरेको छ। कोर्टले राज्य सरकारलाई निर्देश दिँदै बिना कुनै ढिलाईको सबै विश्वविद्यालयहरूमा

क्षेत्रीय

२४ घण्टाभित्र जेयू छात्रावासबाट पूर्व छात्रहरूलाई हटाइयोस्- हाईकोर्ट

कोलकाताः कलकत्ता उच्च न्यायालयले मङ्गलवार आफ्नो एक महत्वपूर्ण आदेशमा जादवपुर विश्वविद्यालयलाई पूर्व छात्रहरूलाई २४ घण्टाभित्र छात्रावासको कमरा खाली गर्नु भन्नु भनेको छ। हाईकोर्टले भन्यो, विश्वविद्यालय अधिकारीहरूले