Day: अगस्ट 28, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

प्रियन सेनले बनिन् मिस अर्थ इण्डिया

नयाँ दिल्ली: राजस्थानकी छोरी प्रियन सेनले फेरि भारतको नाम उज्ज्वल बनाएकी छिन्। सन् २०२२ मा मिस राजस्थान २०२२ को फस्ट रनरअप भएकी प्रियन सेनले अब मिस

प्राविधि/विज्ञान

चन्द्रयान-३: चार मिटर गहिरो खाडल भेट्दारोभर आफैंले बाटो फेरे

नयाँ दिल्ली: चन्द्रमामा सफल सफ्ट ल्याण्डिङपछि ‘प्रज्ञान’ रोभरले पृथ्वीमा दैनिक अपडेट पठाउँदैछ। चन्द्रमाको सतहमा भइरहेको अध्ययनको क्रममा ‘प्रज्ञान’ रोभरले चार मिटर व्यासको गहिरो खाडलको सामना गर्यो।

खेलकुद

तुतिस सेभेन विजयी

२८ अगस्तः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङको तुतिस सेभेनले सजिलै जीत हासिल गरी प्री-क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती

क्षेत्रीय

कुलदेबी महालक्ष्मीलाई सिक्किममा स्वागत

गान्तोक: अखिल भारतीय अग्रवाल सम्मेलनद्वारा सञ्चालित अग्रोहादेखि अखंड ज्योतिको साथ देशव्यापी भ्रमण गर्दै कुलदेवी महालक्ष्मी जन आशीर्वाद यात्रा सिक्किम आईपुग्दा भव्य स्वागत गरियो। सिङताम, रानीपुल, तादोङमा

अन्तर्राष्ट्रिय

इंग्ल्याण्डमा पनि नेटवर्कमा समस्या हुँदा एयरलाइन्स ठप्प

इंग्ल्याण्डका एयर ट्राफिक कन्ट्रोलरहरूले प्राविधिक त्रुटिहरूको सामना गरिरहेका छन्। एक एयरलाइन्सले सम्पूर्ण नेटवर्क असफल भएको रिपोर्ट गरेको छ। मिडिया रिपोर्टका अनुसार इंग्ल्याण्ड बाहिरका एयरलाइन्सका यात्रुहरूलाई एयर

क्षेत्रीय

अग्नि पिडित देवी प्रसाद गुप्तलाई एडवाडर्सद्वारा सहयोग

दार्जीलिङ: अग्नि पिडित देवीप्रसाद गुप्तलाई अजय एडवाडर्सले सहयोग गरेका छन्। गत केही दिन अघि खरसाङको दूधे निवासी देवी प्रसाद गुप्तको घरमा आगो लाग्दा घर सम्पति सबै

क्षेत्रीय

डीके प्रधानको बयानमाथि विच्किए हाम्रो पार्टी

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय बरिष्ठ कार्यकर्ता एंव अधिबक्ता डी के प्रधानले दार्जीलिङ पहाडको समस्त चिया श्रमिकहरूसंग माफी मांग्नू पर्ने हाम्रो पार्टीले मांग गरेको छ।

क्षेत्रीय

खोलियो नाम्सुू जाने बाटो

गाउँलेहरूले एडवाडर्सप्रति जताए आभार दार्जीलिङ: नाम्सु जाने बाटो खोलियो।गत केही दिन अघिदेखि नाम्सु जाने बाटो ठप्प रहेको थियो। जसको कारणले गर्दा मिरिक बस्ती डुप्टिन टार वार्ड

क्षेत्रीय

जीटीए लेफ्ट आउट स्वयंसेवी शिक्षक संघद्वारा दार्जिलिङ र कालेबुङ जिल्लाका विद्यालयहरूमा पेन डाउनको घोषणा

दार्जिलिङ: सबै जीटीए लेफ्ट आउट स्वयंसेवी शिक्षक संघले भोलिदेखि दार्जिलिङ र कालेबुङ जिल्लाका जीटीएद्वारा सञ्चालित विद्यालयहरूमा पेन डाउन हडतालको घोषणा गरेको छ। संघले स्थायीकरणको माग गर्दै

क्षेत्रीय

७५०० श्रमिकहरुको पक्षमा अनित थापाले पत्र लेखे युको ब्याङ्कका महाप्रबन्धक अनि सीईओलाई

दार्जिलिङ अर्ग्यानिक टी एस्टेट अधिनस्थ ७५०० श्रमिकहरुको पक्षमा फेरि उभिए अनित थापा दार्जिलिङ: दार्जीलिङ पहाडी क्षेत्रका ७५०० मजदुरहरू र दार्जिलिङ अर्ग्यानिक टी स्टेट अधीनस्थ छवटा चिया

क्षेत्रीय

पर्यटन क्षेत्रमा सुधारका लागि विभागले प्रतिबद्धताका साथ काम गरिरहेको छः एमएल श्रीवास्तव

गान्तोकः पर्यटन क्षेत्रमा व्यापक सुधारको लक्ष्यका साथ सिक्किम राज्य पर्यटन विभागले विभिन्न पहलहरू गरिरहेको बताइएको छ। सोमवार तादोङस्थित पर्यटन विभागको सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन

क्षेत्रीय

जीटीए प्रमुखद्वारा पत्ताबुङको पैह्रो क्षेत्रको भ्रमण

पैह्रोमा मृत्यु हुने परिवारलाई २ लाख अनि सबैको घर बनाई दिने अनित थापाको घोषणा दार्जिलिङ: दार्जिलिङको सोम तकभर समष्टि अन्तर्गत पत्ताबुङमा पैह्रो पीडितलाई भेट्न अनि निरीक्षण