Day: अगस्ट 21, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

हाम्रो पार्टी घूम जोरबंगलो समष्टिको सभा सम्पन्न : सुरज तामाङ पुनः समष्टि अध्यक्ष चयन

दार्जीलिङ: हाम्रो पार्टी घूम जोरबंगलो समष्टिको पुनर्गठन भएको छ। स्थानीय भवनमा हाम्रो पार्टी घूम जोरबंगलो समष्टिको सभा सम्पन्न भयो। सभामा पार्टी कार्यकर्ता एंव समर्थकहरूले सुरज तामाङलाई

क्षेत्रीय

कारबला चिया बगानमा भानु स्मरण तथा भाषा दिवस भव्य रूपमा पालन

बाग्राकोटः डुवर्सको बानरहाटस्थित कारबला चिया बगानमा आइतवार भानु स्मरण तथा भाषा दिवस भव्य रूपमा पालन गरिएको छ। यसै अवसरमा डुवर्सका विशिष्ट इतिहासकार तथा बुद्धिजीवी डा. सोनाम

क्षेत्रीय

बिजुलीका घरेलु तथा व्यावसायिक उपभोक्ताहरुको छुटको दोस्रो अवसर

दार्जीलिङ: सन् २००८ को आन्दोलनमा असहयोग आन्दोलन भन्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले फरमान जारी गरेर बिजुलीको बिल तिर्न रोक लगाएको थियोl सन् २०११ मा आन्दोलन सकेपछि

क्षेत्रीय

खरसाङ कलेजको एनसीसी युनिटद्वारा मणिपुरमा राहत सामाग्रीहरू वितरण

खरसाङ: खरसाङ कलेजको एनसीसी क्याडेट्स युनिटको नेतृत्वमा मणिपुरको लागि राहत सामग्री संकलन गरेर लगिएको जानकारी प्राप्त भएको छ। यस क्रममा माउन्ट कार्मेल, सेन्ट अल्फन्सेस, हिमाली बोर्डिङ

क्षेत्रीय

तीनधारेमा गोरामुमो तीनधारे सुकना समष्टीको सभा सम्पन्न

खरसाङ: गोरामुमो तीनधारे सुकना समष्टीको सभा तीनधारेमा सम्पन्न भएको छ। तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठनको भवनमा तीनधारे – सुकना समष्टि गोरामुमोको सभा समष्टि अध्यक्ष जेबी गुरूङको

क्षेत्रीय

तीनधारेमा नेपाली भाषा मान्यता दिवस पालन

खरसाङ: साहित्य कला संस्थान तीनधारेको अयोजनामा ३१औं नेपाली भाषा मान्यता दिवस पालन गरिएको छ। उक्त कार्यक्रम तीनधारेको शंकरनिवासस्थित ब्रम्ह्र मन्दिर प्राथमिक पाठशालामा साहित्य कला संस्थान तीनधारेको

अन्तर्राष्ट्रिय

सिक्किम र नेपालका कृषि मन्त्रीबीच बैठक

गान्तोक: राज्यका कृषि, बागवाणी तथा पशुपालन विभागका मन्त्री लोकनाथ नेपालले नेपालका कृषि तथा पशुधन विकास मन्त्री बेदुराम भुसालसँग भेट गरे। काठमाड़ौ स्थित मन्त्री भुसालको निवासमा सो

क्षेत्रीय

कानुनी सेवा योजना २०१५ बारे जागरुकता कार्यक्रम

गान्तोक: सिक्किम राज्य कानूनी सेवा प्राधिकरणले राष्ट्रिय कानूनी सेवा प्राधिकरणको सहयोगमा मानसिक रूपमा असक्षम व्यक्तिहरूलाई कानूनी सेवा योजना, २०१५ अन्तर्गत हितधारकहरूको सेवाका लागि राज्य स्तरको मानसिक

क्षेत्रीय

५ डेसिमल जमीनकको पट्टा हाम्रो बाध्यता होइन तर जनताको इच्छा र आकांक्षा पूरा गर्नु भागोप्रमोको बाध्यता हाे: प्रवक्ता अनुप रामुदामु

खरसाङ: गोरामुमो दार्जिलिङ ब्राञ्चको महासचिव सन्दीप लिम्बुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले ५ डेसिमल जमीनको पर्जा पट्टा ल्याउने के बाध्यता छ भनी गरेको

क्षेत्रीय

ईभान फाफण्डेशनद्वारा नेपाली भाषा मान्यता दिवस पालन

खरसाङ: युवा विद्यार्थीहरुको संस्था ईभान फाउन्डेसनले पनि ३२औं भाषा मान्यता दिवस पालन गरेको छ। ईभान फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा खरसाङका विभिन्न स्कूलका नेपाली भाषा शिक्षक- शिक्षिकाहरू,

क्षेत्रीय

खरसाङको चौकी डाँड़ामा विभिन्न क्षेत्रमा रहेर योगदान दिनेहरूलाई सम्बर्ध्दना

खरसाङ: खरसाङ शहर नजिक चौकी डाँडाको तरूण संघ अनि तरूण संघ युथको संयुक्त आयोजनामा सम्वर्द्धना अनि सम्मान कार्यक्रम सम्पन्न गरियो। तरूण संघका सभापति ज्योति तामाङको सभापतित्वमा

क्षेत्रीय

चियाबारी क्षेत्रमा ५ डेसीमलबाहेक अरू जमीनमा कसैलाई राख्दैन भनेर जिम्मा कसले लिने?: सत्यवान छेत्री

खरसाङ: चियाबारी क्षेत्रमा ५ डेसीमल जमीनको पर्जा पट्टा प्रदान गरिने विषयको विरोध जनाउँदै सत्यवान छेत्रीले आफ्नो विचार राखेका छन्। उनले ५ डेसिमल जमीनको विषयमा सिविटार चियाबारीको