
शेर्पा एसोसिएशन खरसाङद्वारा निर्वाचित पञ्चायत सदस्यहरूलाई सम्बर्ध्दना
खरसाङ: आज शेर्पा एसोसिएसन खरयाङद्वारा गत पञ्चायत चुनावमा निर्वाचित बनेका पञ्चायत सदस्यहरूलाई सम्बर्ध्दना जनाइएको छ। उक्त कार्यक्रम अनुसार पहिलो चरणको कार्यक्रम वृक्ष रोपण गरेर दोस्रो चरणमा



















