
सुके मानेभञ्ज्याङ मण्डल अधीनस्थ राङ्भाङ ग्राम पञ्चायत २५ घर भारतीय जनता पार्टीमा सामेल
दार्जीलिङ: आज सुके मानेभञ्ज्याङ मण्डल अधीनस्थ राङ्भाङ ग्राम पञ्चायत बुथ नम्बर २३/२७४ का जनताहरूले भारतीय जनता पार्टीको झण्डा ग्रहण गरेर पार्टीमा सामेल भएका छन्। यस अवसरमा