
जेकब खालिङले जनाए गुवाहटीमा आयोजित राष्ट्रीयस्तरको कविता समारोहमा सहभागिता
गान्तोक: इन्द्रेणी प्रकाशन असमको सह-आयोजनमा अनि गुवाहटीमा अवस्थित कटन विश्वविद्यालयको भाषा, संस्कृति तथा कला केन्द्रद्वारा आयोजित राष्ट्रिय स्तरको कविता समारोह कार्यक्रमको दोस्रो सत्रमा आज सिक्किमका मुख्यमन्त्रीका