
तीनधारे महानदी समष्टिको विभिन्न ग्राम पञ्चायतहरूमा मतदान शान्तीपूर्ण
चारवटा बुथहरूमा रातीसम्म मतदान खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको चारैवटा ग्राम पञ्चायतहरूमा चुनाव शान्तिपूर्ण ढंगमा भएको छ। तीनधारे महानदी समष्टिको महानदी ग्राम पञ्चायत, घैयाबारी