Day: जुलाई 8, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

एसडीएफ विद्यार्थी सङ्गठनले छात्र नेता पदम गुरुङलाई न्याय दिलाउने दोहोऱ्यो माग

गान्तोक। एसडीएफ पार्टीका विद्यार्थी संगठनले आज छात्र नेता स्व. पदम गुरुङको रहस्यमय मृत्युको निष्पक्ष र विस्तृत छानबीन गरि सिक्किम सरकारी कलेज, नाम्चीका दिवंगत एसआरसी अध्यक्षलाई न्याय

क्षेत्रीय

देउराली क्षेत्रमा सफाई अभियान

गान्तोक: राष्ट्रिय तथ्याङ्क कार्यालय क्षेत्रीय कार्यालय, गान्तोकले १ देखि १५ जुलाईसम्म स्वच्छता पखवाडा मनाईरहेको छ। सार्वजनिक स्थानहरूमा विशेष गरी बजार क्षेत्र, बस वा ट्याक्सी स्ट्यान्ड वरपरको

क्षेत्रीय

एसकेएमको घरदैलो अभियान जारी

गान्तोक। सिङताम खाम्दोङ समष्टिको दोछुम वार्डमा एसकेएम पार्टीको घरदैलो अभियान निरन्तर तीब्र गरिएको छ। यसै क्रममा आज छैटौं दिन मुख्यमन्त्रीका राजनीतिक अनि धार्मिक सल्लाहकार टीएन ढकाल

क्षेत्रीय

जोरथाङमा पादरी गंगाप्रसाद जयन्ती भव्यरूपमा पालनराज्यको विकासमा सामुहिक विकास आवश्यक मुख्यमन्त्री तामाङ

गान्तोक: पादरी गंगा प्रसाद प्रधानको १७२औं जन्म जयन्ती आज जोरथाङमा पालन गरियो। क्रिस्चियन युथ कम्बाइन्ड फेलोसिपको आयोजनमा सम्पन्न कार्यक्रम जोरथाङ सामुदायिक हलमा मनाइएको हो। कार्यक्रममा मुख्यमन्त्री

क्षेत्रीय

आमालाई बोकेर भोट हाल्न पुगे

नागरकाटा: डुवर्स नगरकाटा, मेटली र बनारहटको चुनाव अहिलेसम्म शान्तिपूर्ण रहेको छ। नगरकाटा ब्लकको केरन चिया बगानमा मतदान केन्द्रमा छोराले आमालाई बोकेर भोट हाल्न जाँदै गरेको देखियोl

क्षेत्रीय

राजीव सिन्हालाई शुभेन्दु अधिकारीको फोन

कोलकाता: एक दिन अघि विपक्षी नेता शुभेन्दु अधिकारीले राज्य चुनाव आयोगको कार्यालयमा गएर आयुक्त राजीव कुमारलाई चेतावनी दिएका थिए। शनिबार बिहानैदेखि हिंसा, अशान्ति र बम विष्फोटको

क्षेत्रीय

मतपेटी लिएर भाग्यो

कोलकाता: पश्चिम बंगालमा पंचायत चुनावको समयमा हिंसा भड्कियो र शनिबार दिनभर हमला, बम विस्फोट, गोली हानाहान र छुराका घटनाहरू जारी रह्यो। मतदानका क्रममा भएको हिंसामा अहिलेसम्म

क्षेत्रीय

च्याङ्गराबन्दामा देखापर्यो तनाउको माहौल

राजगञ्ज: ब्यालेट बक्स बगानमा फ्याँकिदिएको साथै अन्य २ वटा ब्यालेट बक्समा पानी हालिदिएको घटना प्रकाशमा आएको घटनालाई केन्द्र गरेर फुलबारी २ नम्बर ग्राम पञ्चायतको ३०७ नम्बर

क्षेत्रीय

कालेबुङको भालुखोपमा भाजपा प्रार्थीको घरमा नाबालिका छोरीमाथि हमला साथै वाहन तोडफोड

कालेबुङ: कालेबुङको भालुखोप ग्राम पञ्चायतबाट चुनाउ लडिरहेका भाजपा प्रार्थी इमानुएल लेप्चाको घरमा हमला गर्नको साथै तिनको नाबालिका छोरीमाथि पनि हमला गरेको घटना प्रकाशमा आएको छ। सत्तारुढ

क्षेत्रीय

गान्तोकमा रामायण पाठ प्रतियोगिताको समापन

गान्तोक: गान्तोकमा आयोजन भइरहेको २०९औं भानु जयन्ती समारोह अन्तर्गत राष्ट्रिय एवम् अन्तर्विद्यालय रामायण पाठ प्रतियोगिता शनिवार समापन भयो। गान्तोकको नेपाली साहित्य परिषद् भवनको सभागारमा सम्पन्न अन्तर्विद्यालय

क्षेत्रीय

मतपेटी पानीमा तैरिएको देखियो

हुगली: आरामबागको धम्सा क्षेत्रमा दुईवटा मतपेटिका पानीमा फ्याँकिएको छ। घटनालाई लिएर तनाव फैलिएको छ। भाजपा समर्थकहरूले मतदानमा धाँधली भएको आरोप लगाएका छन्। मतदान केन्द्रमा प्रवेश गरेर

क्षेत्रीय

पश्चिम बंगालमा पंचायत चुनाव अवधि अहिलेसम्म १४ जनाको मृत्यु

कोलकाता: पश्चिम बंगालमा तीन स्तरको पंचायत चुनावको लागि जारी मतदानको बीचमा मतदान सम्बन्धी हिंसामा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार मारिनेहरूमा छह टीएमसी सदस्यहरू