मतपेटी पानीमा तैरिएको देखियो

00-1-Chhetriya-Samachar-2

हुगली: आरामबागको धम्सा क्षेत्रमा दुईवटा मतपेटिका पानीमा फ्याँकिएको छ। घटनालाई लिएर तनाव फैलिएको छ। भाजपा समर्थकहरूले मतदानमा धाँधली भएको आरोप लगाएका छन्। मतदान केन्द्रमा प्रवेश गरेर दुईवटा मतपेटिका लिएर गए। मतपेटी पोखरीमा फालिदियो। तृणमूल कांग्रेसका कार्यकर्ताहरूले आरामबागको धम्सा क्षेत्रको बुथ नम्बर १४१ मा घुसपैठ गरेर बोगास भोट हालेको आरोप लगाउँदै, भाजपाका समर्थकहरूले मतपेटिका लिएर पोखरीमा फालेको समाचार छl मतपेटिका फाल्ने विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। भाजपा समर्थकहरूले बुथमा सशस्त्र बल नभएको गुनासो गर्छन्। तृणमूलले यो आरोप अस्वीकार गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement